सार्बजनिक स्थलमा यौनजन्य क्रियाकलाप गरेकाे भन्दै कञ्चनपुरका एक जोडी पक्राउ

मुकेशप्रसाद जोशी, कञ्चनपुर

कञ्चनपुरमा सार्बजनिक स्थलमा यौनजन्य क्रियाकलाप गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।
विहिबार शुक्लाफाँटा नगरपालिका–१० स्थित सार्बजनिक स्थलमा यौनजन्य क्रियाकलाप गरेको आरोपमा वर्ष २८ का हरि भट्ट र वर्ष ३० की गीता मगर(दुबैको नाम परिवर्तन) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरुलाई सार्वजनिक स्थलमा यौजन्य क्रियाकलापको आरोपमा पक्राउ गरेको हो । युुवक बैतडीको सुर्नया गाउँपालिकाका हुन भने महिला कैलालीको गोदावरी नगरपालिका–९ की हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्