भारतमा रोकिएन कोरोना संक्रमणको दर, ५ लाख ६७ हजार बढी संक्रमित, झण्डै १७ हजारको मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रण दर तिव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा १८ हजार बढीमा संक्रमण पुष्टि भएको वल्ड्रोमिटर्सको आकाडामा उल्लेख छ । यससँगै भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार भन्दा बढी छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या झण्डै १७ हजार पुगेको छ । भने ३ लाख ३५ हजार भन्दा बढी निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्