अमरगढीले नगरपालिकाले ल्यायो ५५ करोड ४६ लाखको बजेट, कोरोना नियन्त्रण मुख्य प्राथमिकतामा

डडेल्धुरा – अमरगढी नगरपालिकाले ५५ करोड ४६ लाखको बजेट प्रस्तु गरेको छ ।
बुधबार सातौं नगर सभामा नगरपालिका उप–प्रमुख संगिता भण्डारीले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।
नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाका अनुसार आगामी आर्थिक वर्षमा कोरोना महामारी नियन्त्रण मुख्य प्राथमिकतामा रहेको छ । त्यसै गरि कृषि, उद्यम विकास, रोजगारीलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको प्रमुख ओझाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्