भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार भन्दा बढी, साढे ७ हजार भन्दा धेरैको मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार नाघेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार यहाँ २ लाख ७६ हजार १ सय ४६ जना यो भाइरसबाट संक्रमित भएका छन् । भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या ७ हजार ७ सय ५० जना पुगेको छ भने १ लाख ३४ हजार भन्दा बढी उपचारपछि निको भएका छन् । भारत विश्वमा अति प्रभावित मुलुकहरुको सूचीमा छैटौँ स्थानमा छ, तर दक्षिण एशियाको सबै भन्दा बढी प्रभावित मुलुक भारत नै हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्