विश्वर कोरोना संक्रमितको संख्या ६४ लाख नाघ्यो, ३ लाख ७८ हजार भन्दा धेरैको मृत्यु

काठमाडाैँ –  विश्वभर कोरोना संक्रमितको संख्या ६४ लाख नाघेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर ६४ लाख २ हजार भन्दा बढीमा कोरोनाको संक्रमण देखिएकोक छ । यो भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका हो भने ब्राजिल रुस प्रनि अमेरिका पछिको प्रभावित मुलुकको सूचीमा पर्दछन् । त्यस्तै युरोपमा पछिल्ला केहि दिन यता संक्रमण घट्दो क्रममा छ भने एशियामा बढ्दो क्रममा छ । यो भाइरसबाट अहिले सम्म विश्वभर ३ लाख ७८ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् भने २९ लाख ३२ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्