हस्तकला, बिजुली मर्मत, ब्युटिसिनलगायत तालिमका लागि १ अर्ब बजेट

काठमाडौँ – अर्थमन्त्री युवराज खतिवडाले बेरोजगार जनशक्तिलाई सिपमुलक तालिम दिएर स्वरोजगार बनाउने बताएका छन् ।
उनले हस्ताकला, बिजुली, प्लम्बिङ, ब्युटिसियन, कपाल कटाई लगायतका तालिम प्रदेश र स्थानीय तहबाट सञ्चालन गर्ने र त्यस बाट ५० हजारले रोजगारी पाउने बताएका छन् । यसका लागि १ अर्ब बजेट छुट्याएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्