आत्मनिर्भर भारतका लागि मोदीले ल्याए २० लाख करोड भारतीय रुपैयाँको आर्थिक प्याकेज

काठमाडौँ – भारतमा कोरोना भाइरसले पारेको प्रभाव कम गर्नका लागि २० लाख करोड भारतीय रुपैयाँ आर्थिक प्याकेज घोषणा गरेको छ ।
मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २० लाख करोडको आर्थिक प्याकेज घोषणा गरेका हुन् । आत्मनिर्भर भारतका लागि प्याकेज ल्याएको मोदीले बताए । सम्बोधनका क्रममा मोदीले आर्थिक प्याकेज भारतका श्रमितक, मदजुर, मध्यवर्ग र उद्योगहरुका लागि ल्याएको बताए । यो आर्थिक प्योकेज भारतको जीडिपीको आकारको १० प्रतिशत हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्