बिजुली निर्यातबाट नेपाललाई एकै वर्ष २९ अर्ब आम्दानी, खुद नाफा १८ अर्ब ७६ करोड

काठमाडौं – नेपालले आर्थिक वर्ष २०८२/८३ मा भारत र बङ्गलादेशलाई बिजुली निर्यात गरेर २९ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बिजुली...

साउनमा पनि घट्यो बैंक निक्षेपको ब्याजदर, अधिकांश बैंकले पुरानै दर कायम गरे

काठमाडौं – वाणिज्य बैंकहरूले साउन महिनाका लागि निक्षेपमा दिने ब्याजदर थप घटाएका छन्। २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपको औसत ब्याजदरमा...

नेपाल-भारतबीच ऊर्जा सहकार्य विस्तार, १ हजार ६५० मेगावाटसम्म बिजुली निर्यात गर्ने सहमति

काठमाडौं – नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य थप विस्तार गर्ने सहमति भएको छ। दुवै देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३औँ बैठकले नेपालबाट भारततर्फ १ हजार ६५० मेगावाटसम्म विद्युत्...

सुनको मूल्य उकालो लाग्यो, चाँदीको भाउ ओरालो

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेर २...

रोयल्टी शतप्रतिशत वृद्धिले संकटमा मिनी क्यासिनो उद्योग, पर्यटनदेखि रोजगारीसम्म असर पर्ने

काठमाडौं- सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मिनी (इलेक्ट्रोनिक) क्यासिनोको वार्षिक रोयल्टी शुल्क शतप्रतिशत वृद्धि गरेपछि नेपालका मिनी क्यासिनो उद्योग गम्भीर संकटमा परेको भन्दै व्यवसायीहरूले तत्काल नीतिगत पुनरावलोकनको माग गरेका...

सुनको मूल्य फेरि उकालो, चाँदीको भाउ भने घट्यो

काठमाडौं – कारोबार हुने साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य...

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ मौद्रिक नीति, निजी क्षेत्रको कर्जा ११ प्रतिशत पुर्‍याउने लक्ष्य

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा...

एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

काठमाडौं, २२ असार । एग्रो थाई फुड्स प्रा. लि.द्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि सहभागी आठ फ्रेन्चाइज टोलीमध्ये छ टोलीको...

जहाँ सम्भावना, त्यहीँ लगानी’: सुदूरपश्चिममा उद्यमी चन्द्र ढकालको नयाँ प्रतिबद्धता

काठमाडौं – आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुदूरपश्चिम प्रदेशमा लगानी विस्तारलाई तीव्रता दिइएको बताउँदै पर्यटन, उद्योग, ऊर्जा र पूर्वाधार क्षेत्रमा दीर्घकालीन परियोजना अघि बढाइएको जानकारी दिएका छन्। ढकालले लगानीलाई केवल व्यवसाय...

दुई महिनापछि भारततर्फ नेपाली चिया निर्यात पुनः सुचारु

काठमाडौं। करिब दुई महिनादेखि विभिन्न प्रशासनिक तथा प्राविधिक अवरोधका कारण प्रभावित नेपाली चियाको भारततर्फको निर्यात पुनः सुचारु भएको छ। नेपाल–भारत सीमास्थित काँकडभिट्टा नाका हुँदै इलाम टी र समर भ्यालीका चिया...

पेट्रोलियम पदार्थको मूल्य घट्यो, खाना पकाउने ग्यासको मूल्य समेत घटाइयो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य असार १७ गतेदेखि...

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई ॐ समाज डेन्टल हस्पिटलमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र ॐ समाज डेन्टल हस्पिटल प्रालिबीच स्वास्थ्य सेवा सहुलियतसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालका विभिन्न सेवामा विशेष छुट सुविधा प्राप्त...