व्यावसायिक प्रयोजनका लागि एलपी ग्यास बिक्रीमा तत्काल रोक, घरायसी उपभोक्तालाई प्राथमिकता

  काठमाडौं — नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री तथा वितरणमा तत्कालका लागि रोक लगाउने निर्णय गरेको छ। निगमले घरायसी तथा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंक लिमिटेडको ३ करोड १ लाख आर्थिक सहयोग

काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा ठुलो धनजनको क्षति पुगेकोले उक्त प्राकृतिक विपद् घटनाबाट प्रभावित क्षेत्रका नागरिकहरूलाई नेपाल बैंक लिमिटेडले ३...

नेपाल बैंकको अध्यक्षमा पिताम्बर भण्डारीले लिए शपथ

काठमाडौं – नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष पिताम्बर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपाल राष्ट्र बैंकमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले भण्डारीलाई शपथ ग्रहण...

नाडा अटो शोमा स्काइवेलको चर्चा, BE11 ले तान्यो दर्शकको ध्यान

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मा चिनियाँ प्रिमियम विद्युतीय सवारी ब्रान्ड स्काइवेल (SKYWELL) ले पनि दर्शकको ध्यान खिचिरहेको छ। नेपालमा नयाँ वितरकमार्फत प्रवेश गरेको स्काइवेलले प्रदर्शनीमा आफ्नो...

नाडा अटो शोमा बीवाईडीको दबदबा, एट्टो २ सुपेरियरदेखि शार्क ६ सम्मले तान्यो दर्शक

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणसँगै बीवाईडीको स्टल पनि अवलोकनकर्ताको विशेष चासोको केन्द्र बनेको छ। बीवाईडीले यसपटक नयाँ मोडल र अपग्रेडेड सवारीसाधनसहित आफ्नो...

एलपी ग्यासको सहज आपूर्तिमा साल्ट ट्रेडिङले कसरी गर्दैछ व्यवस्थापन?

काठमाडौं – बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदा उपभोक्ता घण्टौँसम्म लाइन बस्न बाध्य भइरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड (एसटीसी) ले भने उपलब्ध सीमित कोटालाई व्यवस्थापन गरेर आफ्ना उपभोक्तालाई ग्यास...

बाढी प्रभावितलाई टेलिकमको राहत: दुई दिन निःशुल्क कल, डेटा र एसएमएस

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकलाई नेपाल टेलिकमले सञ्चार सेवामा राहत दिने भएको छ। टेलिकमले प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई दुई दिनसम्म निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी...

लगातार तेस्रो दिन घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

  काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो कारोबार दिन घटेको छ। आज नेप्से परिसूचक ५.३० अंकले घटेर २ हजार ५९४.२७ विन्दुमा झरेको हो। आज विकास बैंक र निर्जीवन...

नबिल बैंकको नायब सीईओमा गणेशप्रसाद अवस्थी नियुक्त

काठमाडौं – नबिल बैंकले गणेशप्रसाद अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा नियुक्त गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले अवस्थीलाई नायब सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। बैंकिङ...

अब हरेक साउन १ गते नै मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गरिँदै

काठमाडौं – नेपाल राष्ट्र बैंकले अब प्रत्येक आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा छलफलका क्रममा...

‘नाडा अटो शो २०२६’को चटारो : भृकुटीमण्डपमा धमाधम बन्दैछन् आकर्षक स्टल

काठमाडौं – नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ नजिकिँदै गर्दा काठमाडौंको भृकुटीमण्डपमा स्टल निर्माणको काम तीव्र गतिमा अघि बढेको छ ।...

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म: नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं- नेपालमा अटोमोबाइल व्यवसायको संस्थागत विकासले ५० वर्ष पूरा गरेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि, सन् १९७७ मा नेपालमा एक वर्षमा जम्मा ८०१ वटा...