विश्व बजारमा तेलको मूल्य युद्ध सुरु हुनुअघिको अवस्थाभन्दा पनि सस्तो

काठमाडौं । मध्यपूर्वमा भएको तनाव र युद्धविरामपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ। विश्व बजारमा तेलको मूल्य निर्धारणको प्रमुख सूचक मानिने ब्रेन्ट क्रुडको मूल्य युद्ध सुरु हुनुअघिको...

बैंकका कर्मचारीलाई २ गुणासम्म ओभरटाइम सुविधा

काठमाडौँ । नेपाल राष्ट्र बैंक ले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूका लागि ‘कर्मचारी सेवा विनियमावली’को परिमार्जित मस्यौदा सार्वजनिक गरेको छ। बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको सेवा, सर्त र...

सिटिजन्स बैंकको विशेष साधारणसभा सम्पन्न, चार सञ्चालक निर्वाचित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आठौं विशेष साधारणसभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले नयाँ सञ्चालक चयन गर्नुका साथै बैंकको पुँजी सुदृढीकरणसम्बन्धी महत्वपूर्ण...

सार्वजनिक ऋण तिर्न फेरि ऋणकै भर, बढ्दो दायित्वले सरकारमाथि वित्तीय दबाब

काठमाडौं, असार ३ — सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्नकै लागि नयाँ ऋण लिनुपर्ने अवस्थाको सामना गरिरहेको छ। राजस्व आम्दानीले सरकारी अनिवार्य दायित्वसमेत धान्न नसकेपछि पुरानो ऋण तिर्न...

चार दिनको गिरावटपछि शेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

काठमाडौँ, असार ३ गते । लगातार चार कारोबार दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य सुधारसहित हरियो बनेको छ। नेप्से आज ०.०८ अङ्कले बढेर २ हजार ७०५...

आजदेखि ५०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

काठमाडौँ – नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरको नयाँ बैंक नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार नयाँ नोटको आकार, रङ्ग तथा समग्र डिजाइन भने...

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार सेवा लिँदा विशेष छुट पाउने भएका छन्। नेपाल बैंक र इन्द्रप्रस्थ अपोलो अस्पतालबीच भएको सम्झौताअनुसार...

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य गर्ने सहमति

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक व्यवस्थापन तथा जनचेतना अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ। आज नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा...

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई सिद्धार्थ बिजनेस ग्रुपका होटल तथा रेस्टुरेन्टमा विशेष छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई देशभर सञ्चालित होटल तथा आतिथ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौताअनुसार...

सुनको मूल्य तोलामै १० हजार १०० रुपैयाँले घट्यो

  काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ एकैदिन तोलामा १० हजार १०० रुपैयाँले घटेको हो। आज छापावाल सुन...

फ्लाई दुबईलाई पोखरा-दुबई सिधा उडान अनुमति, सेप्टेम्बर २३ देखि दैनिक सेवा

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुने भएको छ। संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाई दुबई ले आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई–पोखरा दैनिक सिधा उडान सेवा...

निश्चित ब्याचबाहेक अन्य करेन्ट चाउचाउ खान योग्य: यशोधा फुड्स

काठमाडौं – यशोधा फुड्स प्रालिले गुणस्तरसम्बन्धी प्रश्न उठेको निश्चित ब्याचबाहेक अन्य सबै करेन्ट चाउचाउ उपभोगका लागि सुरक्षित रहेको जनाएको छ। कम्पनीले सोमबार जारी गरेको सूचनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले...