हाम्रो विकास बचत तथा ऋण सहकारीको १८औँ साधारण सभा सम्पन्न, मनोहरी सुवेदी पुनः अध्यक्षमा चयन

काठमाडौं – हाम्रो विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको खिचापोखरीस्थित घुइँचो रेष्टुरेन्टको सभा हलमा सम्पन्न भएको छ। साधारण सभाले संस्थाको आर्थिक अवस्था, आगामी...

१८औँ नाडा अटो शोमा रोबोटदेखि विद्युतीय सवारीसम्म, नेपालको ईभी यात्राको नयाँ तस्वीर देखिँदै

  काठमाडौं, भदौ ६ । भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने १८औँ नाडा अटो शो २०२६ का प्रमुख आकर्षणमध्ये जी१ ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट रहने भएका छन्।...

नाडा अटो शोमा गाडी मात्रै होइन, गाडी चलाउने सम्पूर्ण ‘इकोसिस्टम’ देखिने: अध्यक्ष सुरेन्द्रकुमार उप्रेती

काठमाडौं, भदौ ५ । भदौ महिनालाई नेपालले गाडी हेरेर बिताइरहेको छ। अब भने गाडी किनेपछि त्यसलाई वर्षौंसम्म चलाउँदा आवश्यक पर्ने सेवा, उपकरण, वित्तीय सुविधा र प्रविधि पनि एउटै स्थानमा हेर्न...

प्रोटोन ई.मास ५ को ‘दैनिक जीवनलाई नयाँ ढंगले जिऔँ’ अभियान सुरु

काठमाडौं – नेपालमा प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले विद्युतीय सवारीसाधन प्रोटोन ई.मास ५ का लागि ‘दैनिक जीवनलाई नयाँ ढंगले जिऔँ’ भन्ने अवधारणामा आधारित टेलिभिजन विज्ञापन (टीभीसी) अभियान सुरु गरेको छ।नेपालमा...

इसेवाले पायो अन्तर्राष्ट्रिय डाटा सुरक्षा मापदण्ड ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान को मान्यता

 काठमाडौँ – नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को मान्यता प्राप्त गरेको छ । कार्ड डाटा सुरक्षासम्बन्धी...

१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने

काठमाडौँ – सन् १९७५ मा नेपालका सीमित सवारीसाधन आयातकर्ता र व्यवसायीहरू मिलेर स्थापना गरेको सानो संगठन आज पाँच दशक पूरा गरी स्वर्ण जयन्ती मनाउने मोडमा आइपुगेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन...

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटबाट आफ्नै भवन बालुवाटारमा सर्‍यो

काठमाडौं । गरिमा विकास बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारमा स्थानान्तरण भएको छ। बैंकका अनुसार २०८२ कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौं महानगरपालिका–२, लाजिम्पाटमा रहेको केन्द्रीय...

अण्डाको भाउ फेरि बढ्यो, प्रतिक्रेट १५ रुपैयाँसम्म महँगियो

काठमाडौं – बजारमा अण्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य सार्वजनिक गरेको हो। नयाँ मूल्यअनुसार सबै प्रकारका अण्डाको मूल्य...

चार दिनको गिरावटसँगै आज भने नेप्सेमा सुधार, कारोबार रकम पनि बढ्यो

काठमाडौं । लगातार चार कारोबार दिन ओरालो लागेको शेयर बजारमा बिहीबार सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.१७ अंकले बढेर २ हजार ६२९.४० विन्दुमा पुगेको छ।बजारमा सामान्य...

युवाको सोच, व्यवसायको विस्तार र रोजगारी सिर्जनाको लक्ष्य: टक्सार ग्रुपको फरक यात्रा

काठमाडौं – नेपाली बजारमा नयाँ व्यवसायिक सम्भावना खोज्दै अघि बढिरहेको टिजी ग्रुप (टक्सार ग्रुप) ले आफ्नो व्यावसायिक दायरा विस्तार गर्दै लगेको छ। कफी व्यवसायदेखि सुरक्षा सेवा, सञ्चारमाध्यम तथा अन्य सम्भावित क्षेत्रमा...

साउनमा ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गए

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७० हजारभन्दा बढी पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा नयाँ तथा पुनः श्रमस्वीकृति...

नाडा अटो शो २०२६ भदौ ९ देखि, २ लाख दर्शक आउने अपेक्षा

काठमाडौं –  नेपालको अग्रणी अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ को १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ...