शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको बृद्धि

काठमाडौँ – नेपाली शेयर बजार लगातार पाँच कारोबार दिनदेखि उकालो लागेको छ। साताको कारोबारका क्रममा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.३२ अङ्कले बढेर २ हजार ६२१.२६ विन्दुमा पुगेको छ।...

नेपाल टेलिकमको दसैँ-तिहार अफर सार्वजनिक, इन्टरनेट जडानमा ५०० रुपैयाँ छुट

काठमाडौं – नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत नयाँ फाइबर इन्टरनेट जडान गर्ने ग्राहकले ५०० रुपैयाँ छुट पाउने भएका छन् भने...

इमानि सहकारीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरमा रहेको इमानि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ बार्षिक सधारण सभा सम्पन्न भएको छ । शनिवार काठमाडौँको मध्यवानेश्वरमा संस्थाका अध्यक्ष किशोर कुमार गौतमको...

नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३३ अर्ब नाघ्ने

काठमाडौं – नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले शेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बिहीबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा सम्पन्न...

अब एटीएमबाटै १०० रुपैयाँका नोट, चाडपर्वमा सहज हुने अपेक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आसन्न चाडपर्वलाई लक्षित गर्दै एटीएमबाटै १०० रुपैयाँ दरका नोट उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएपछि वाणिज्य बैंकहरूले कार्यान्वयन प्रक्रिया अघि बढाएका छन्। राष्ट्र...

दुबईमा सम्पन्न टिभिएस मोटरको आफ्टर सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं –  नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस मोटर कम्पनीको आफ्टर–सेल्स सम्मेलनमा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको...

पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न

बुटवल: युवापुस्ताको ऊर्जा, सृजनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै आयोजना गरिएको पल्सर आरपीएम बुटवल सफलतापूर्वक सम्पन्न भएको छ । बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजना गरिएको कार्यक्रममा करिब २,५००...

स्वीकृत दरभन्दा बढी हवाई भाडा लिए एयरलाइन्सलाई १५ लाखसम्म जरिबाना

काठमाडौं – चाडपर्व, विपद् वा आपत्कालीन अवस्थामा स्वीकृत दरभन्दा बढी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीलाई सरकारले कडा कारबाही गर्ने प्रस्ताव गरेको छ। सङ्घीय संसद्मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी...

साल्ट ट्रेडिङ र खाद्य कम्पनीका सुपथ मूल्य पसल सञ्चालनमा, उपभोक्तालाई छुट

काठमाडौं । चाडपर्वका बेला उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छन्।...

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास बिक्री वितरण गर्ने तयारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाना पकाउने ग्यासको बिक्री वितरणमा सहजता ल्याउन सुरक्षा निकायका आउटलेटबाट समेत ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ । उद्योग, वाणिज्य...

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता...

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

  काठमाडौँ: शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान)सँगको सहकार्यमा स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक प्राइम मुभर र स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक टिपर नेपालमा सार्वजनिक गरेको छ । यससँगै स्याकम्यानले...