सूर्योदय वोमी लघुवित्तको बोनस सेयर घोषणा

काठमाडौ, २१ माघ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट १४.०७७ प्रतिशत बोनस सेयर घोषणा...

सुनचाँदीको भाउ घट्यो

काठमाडौ, २१ माघ । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ । लगातार ५ दिन बढेको सुनको भाउ आज ६०० रुपैयाँले घटेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार...

महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुदैँ

बिशाल बस्नेत   महोत्तरी, २१ माघ ।  महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुने भएको छ ।   जिल्लाको उत्तरवर्ती नगरपालिका बर्दिवासमा फाल्गुन ५ देखि ३ दिनसम्म महोत्सव हुने भएको हो ।...

डलरको भाउ घट्दा युरो र पाउण्डको मूल्य बढ्यो

काठमाडौं, माघ २१ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा...

आज कुन फलफूल तथा तरकारीको मूल्य कति?

काठमाडौ, २१ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफुलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा...

सोनापुर मिनिरल्स एन्ड आयलको २६ माघमा साधारण सभा

काठमाडौं, २१ माघ । सोनापुर मिनिरल्स एन्ड आयलको वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभा माघ २६ गते होटल माला इन घोराही–१५, दाङमा बिहान १० बजे सुरु हुनेछ...

महिला लघुवित्तले यसपटक लाभांश वितरण नगर्ने

काठमाडौ, १९ माघ । महिला लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय...

सुनको भाउ पाँचौं दिन पनि बढ्याे, आजको मूल्य कति छ ?

काठमाडौ, १९ माघ । नेपाली बजारमा सुनको भाउले लगातार पाँचौ दिन पनि बढ्ने क्रममा निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ३०० रुपैयाँले बढेको हो...

यती एयरलाइन्सले थप्यो दुई जहाज

काठमाडौं – यती एयरलाइन्सले एकैसाथ दुइवटा जहाज थपेको छ। निजी वायुसेवा कम्पनी यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो। जहाजले नेपाली दर्ता नम्बर ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ पाएका...

उद्योग परिसंघले भन्यो- अरुण चौधरीलाई पक्राउ गर्नु गलत

काठमाडौं – नेपाल प्रहरीले व्यावसायी अरुण चौधरीलाई पक्राउ गरेकोमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले असन्तुष्टि जनाएको छ। परिसंघले बिहीबार पत्रकार सम्मेलन गर्दै सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक...

सरकारको व्यवहारले स्वदेशी लगानीकर्ता बाहिरिन्छन् : उद्योग परिसंघ अध्यक्ष अग्रवाल

काठमाडौं – नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले लगानी सम्मेलनको पूर्वसन्ध्यामा व्यवसायीमाथि धरपकड हुँदा स्वदेशी व्यवसायी नै पलायन हुने अवस्था आउने बताएका छन्। अग्रवालले आज आयोजित पत्रकार सम्मेलनमा विदेशी लगानी...

नेप्से परिसूचक पौने ३२ अंकले घट्यो

काठमाडौं, १७ माघ । नेप्से परिसूचक पौने ३२ अंकले घटेको छ । बिहीबार ३१.७६ अंकले घटेको सेयर बजार २०६६.१७ विन्दुमा आएर बन्द भएको छ ।   यसदिन ३०९ कम्पनीको १...