बजेट पारित गर्न नसक्ने स्थानीय तहलाई दण्ड, सरकारले दिने अनुदान घटाइने

काठमाडौं – स्थानीय तहले नयाँ आर्थिक वर्षको बजेट असार १० गतेभित्रै पारित गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि केही स्थानीय तहले अझैसम्म यसको पालना गरेका छैनन् । आर्थिक वर्षको पहिलो छ...

शैल्यशिखर नगर प्रमुख धामीलाई दार्चुलाका प्रहरी प्रमुख विष्टको धम्की – ‘जनताको छाला निकाल्छु’

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामीलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पदम बिष्टले धम्की दिनुभएको छ । चमेलिया जलविद्युत आयोजनाको विद्युत उपभोग...

पत्रकार महासंघको टोली पर्यटकीय क्षेत्र हेलम्बुमा, अध्यक्ष शेर्पाले गराए नमुना कार्यहरुको जानकारी

सिन्धुपाल्चोक – शनिबार पत्रकार महासंघको टोली सिन्धुपाल्चोकको हेलम्बु पुगेको छ । शनिबार साँझ पत्रकार महासंघ जिल्ला शाखा सिन्चुपाल्चोकले पत्रकार महासंघको स्वागत स्वरुप रात्रिभोजको आयोजना गरेको थियो । महासंघको स्वागत गर्दै...

आइतबारदेखि मध्यपुरथिमि नगरभित्रका विद्यालय संचालन हुने

भक्तपुर – कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७...

हुम्लाको नाम्खा गाउँपालिका पाँच महिनाका लागि बन्द

हुम्ला – हुम्लाको नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ...

हेलम्बुको इचोक स्वास्थ्य चौकीमा ६ महिनामा १ सय बच्चा जन्मिए, ‘आमा र बच्चाको स्वाथ्यप्रति सजग छौ’ – अध्यक्ष शेर्पा

सिन्धुपाल्चोक – हेलम्बु गाउपालिकामा रहेका २ वटा बर्थिङ सेन्टरमा सुत्केरी हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । विहिबार हेलम्बु गाउँपालिका– ७ स्थित इचोक स्वास्थ्य चौकिमा एक सयौँ बच्चा जन्मिएकोमा उक्त...

तारकेश्वरको न्यायिक समितिमा चार सय उजूरी

काठमाडौं – तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ४०४ उजूरी दर्ता भएका छन् । चालू आवमा ४०४ उजूरी दर्ता भएकामा २१ वटा जग्गा विवादको मुद्दा परेको...

माघीको बिदा आ–आफ्नै : कतै तीन दिनसम्म बिदा

कैलाली – माघीपर्वको अवसरमा कैलालीका पालिकाले आ–आफ्नै तवरले बिदा दिएका छन् । कैलालीका केही पालिकाले दुई त केही पालिकाले तीन दिन बिदाको निर्णय गरेका छन् । कैलालीको भजनी नगरपालिका, जानकी...

बैंक खाता सञ्चालनका लागि फोटोकपी गर्न रु ४०

सिमकोट – निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न रु ४० पर्ने गरेको छ । जिल्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको...

राष्ट्रिय राजमार्गसँग जोडियो आमा छोदिङ्मो गाँउपालिका

रसुवा– रसुवाको आमा छोदिङ्मो गाँउपालिकाको एक र दुई नम्बर वडा राष्ट्रिय राजमार्गसँग जोडिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज र हाकु गाँउको बीचमा त्रिशुली खोलामा बेली बृज पुल निर्माण भएपछि गल्छी...

हेलम्बु नमुना गाउँपालिका बन्दै, ३ वर्षमा भएका मुख्य कामहरु काम यस्ता छन् (भिडियो सहित)

सिन्धुपाल्चोक – देशभरीका ७५३ स्थानीय तहमध्ये सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका सधैँमा चर्चामा रहने गरेको छ । स्थानीय सरकार गठन भएको ३ वर्षको अवधिमा हेलम्बु गाउँपालिकाले स्थानीयको मन जित्दै आएको छ ।...