सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच आज मङ्गलवार कुटाकुट भएको छ । कुटाकुटका क्रममा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्षको पनि...
काठमाडाैँ – डोटीको पुवीचौकी गाउँपालिका– ५ काडाँमाण्डौकि गर्भवती महिलालाई हेलिकप्टरबाट उद्दार गरि नेपालगञ्ज लगिएको छ । पूर्वीचौकीकी गर्भवती महिला तथा २० वर्षिया सम्झना विकलाई शुक्रबार हेलिकप्टरबाट उद्दार गरि नेपालगन्ज लगिएको...
काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष तथा नेपाली काँग्रेस केन्द्रीय महाधिबेशन प्रतिनिधि निमा ग्याल्जेन शेर्पाले प्रदेश राजधानी सार्ने मुख्य एजेण्डा रहेको उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । हाल कायम रहेको...
काठमाडाैँ – बाल विकासका शिक्षक र विद्यालय कर्मचारीलाई सरकारले वृद्धि गरेको तलबसहितको सुविधा अधिकांश स्थानीय तहहरुले कार्यान्वयन गरेको देखिदैन । केहि स्थानीय तहहरुमा शिक्षक तथा कर्मचारीहरुले आन्दोलन समेत गरे ।...
बैतडी – दशरथ चन्द नगरपालिका बैतडीका नगर उप–प्रमुख मीना चन्द महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उपप्रमुख चन्द नेपाली काँग्रेसको १४औं महाधिवेशनको लागि बैतडीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।...
काठमाडौँ – सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । केन्द्रिकृत पाठ्यक्रमले मात्र स्थानीय खाँचो पूरा गर्न नसक्ने भएकाले गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको हो । स्थानीय नागरिकलाई...
काठमाडौँ– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तरगत महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ । समाजिका सञ्जाल फेसबुक मार्फत अध्यक्ष शेर्पाले उम्मेदवारी दिएको जानकारी दिनुभएको हो...
काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेशन अन्तर्गत सह–सचिवका लागि जयानन्द जोशीले उम्मेदवारी दिएका छन् । जोशी सहित ५जना सह–सचिवका आकांक्षी छन् । जसमा जयानन्द जोशी, राजेन्द्र प्रसाद जोशी,...
काठमाडौँ – संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहमा सूचना प्रविधि क्षमताको लेखाजोखाको मूल्याङ्कन प्रतिवेदन अनुसार रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका पहिलो भएको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार...
दार्चुला – नेपाली काँग्रेस दार्चुलाका युवा नेता दिवाकर जोशीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको १४औँ महाधिवेशनमा युवा नेता जोशीले महाधिवेसन प्रतिनिधिमा आफ्नो उम्मेदारी रहेको घोषणा गरेका...
बैतडी – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पूर्चौडीले वडा र नगर सम्मेलनको लागि नगर कर्मचारीहरुबाट १५ सय देखि ३ हजार सम्म पैसा असुल्ने निर्णय गरेको छ । माओवादी केन्द्रको पूर्चौडी...
काठमाडौँ – अछामको पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चालउनेले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिएसँगै उपप्रमुख चलाउनेले खुला तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरेको...