दार्चुलाको गोकुलेश्वरमा महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा, मंगलबार भव्य मेला लाग्ने
दार्चुला – गोकुलेश्वरमा मंगलबार देखि लाग्ने शिवरात्री मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । शैल्यशिखर नगरपालिकाको वडा नं. ९ गोकुलेश्वर बजारमा लाग्ने शिवरात्रि मेलाकोे तयारी अन्तिम चरणमा पुगेको हो ।...