बेसीशहर नगरपालिकाले दियो कैदी बन्दीलाई खसी उपहार

बेसीशहर नगरपालिकाले कारागारका कैदी÷बन्दीलाई दशैंका लागि २ वटा खसी सहयोग गरेको छ। नगरपालिकाले ४० हजार रुपैयाँ मूल्यका २ वटा खसी सहयोग गरेको हो। नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बिहीबार लमजुङ कारगारमा पुगेर...

सरकारी निकायमा ‘घुस’को विगविगी

काठमाडौं । पछिल्ला घट्ना घट्ना नं १ : असोज २९ गते नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर ७० हजार रुपैया घुस सहित पक्राउ परे घट्ना नं २ :...

पूर्व सचिव उपाध्यायले भने – ‘स्थानीय तहका कर्मचारीहरुका ८० प्रतिशत मागहरु जायज छन्, सरकार र संसद गम्भीर हुनुपर्छ’

काठमाडौँ – नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले स्थानीय तहका कर्मचारीहरुका कतिपय मागहरु जायज भएको बताएका छन् । पूर्व सचिव उपाध्यायले स्थानीय तहमा बसेर सेवा गर्दैमा दोश्रो दर्जाको कर्मचारी जस्तो...

डेंगु नियन्त्रण सम्बन्धि सरोकारवालाहरु सगँ अभिमुखीकरण कार्यक्रम सम्पन्न

बझाङ – सरोकारवालाहरु सगँ अभिमुखीकरण तथा डेंगु नियन्त्रणका लागि खोज र नष्ट कार्यक्रम सम्पन्न भएको छ ।  जनप्रतिनिधि स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयम्सेविका होटल व्यवसाय र पत्रकारको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको...

आज लेकमको मालिकार्जुन मन्दिर उचाकोट र भगवती मन्दिर कुणीमा रात्रिकालिन ‘तके जात’

काठमाडौँ – लेकम गाउँपालिका वडा नं. ६ उचाकोट र वडा नं. २ कुणीमा आज रात्रिकालिन ‘तके जात’ लाग्दै छ । उचाकोटको मालिकार्जुन र कुणीको भगवती मन्दिरमा रात्रिकालिन ‘तके जात’ लाग्ने...

बैतडीको दशरथचन्दमा आज सार्वजनिक बिदा

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकामा आजसार्वजनिक बिदा दिइएको छ। अनन्त चतुर्दशीका अवसरमा वडा नम्बर २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको...

अछामको रामारोशन गाउँपालिकाले मनायो पर्यटन दिवस

काठमाडौँ – अछामको रामारोशन गाउँपालिकाले पर्यटन दिवस मनाएको छ । गाउँपालिकाले पर्यटन दिवशको अवसरमा पर्यटकीय क्षेत्र रामारोशनको रोसन मैदानमाबिदेशी पाहुनाहरुलाई स्वागत गरेर पर्यटन दिवस मनाएको गाउँपालिकाका उापध्यक्ष सिर्जना बुढाले जानकारी...

पिमि डाँडा मेला चौदशीमा विविध कार्यक्रम हुने

बझाङ – पिमि डाँडा तथा चौदसी मेला व्यवस्थापन समितिले वडा स्तरीय पुरुष महिला भलिबल तथा देउडा प्रतियोगिताको आयोजना गरेको छ । धार्मिक तथा ऐतिहासिक लाङ्गा देवताको पुजा सहित जनचेतना मुलक...

काठ तस्करीको आरोपमा कञ्चनपुरमा एक वडा अध्यक्ष पक्राउ

कैलाली – कञ्चनपुरको बेलौरी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन् । झाडी सफाइका नाममा अवैध तरिकाले रुख काटेको आरोपमा बेलौरी नगरपालिका ६ का वडाध्यक्ष भोजराज चौधरी पक्राउ परेका हुन ।...

विद्यालयहरूमा दरबन्दी मिलान गर्दै काठमाडौं महानगर

काठमाडौं  – काठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयका शिक्षकहरूको दरबन्दी मिलानको काम अघि बढाउने भएको छ। काठमाडौं महानगर शिक्षा विभागले कुनै विद्यालयमा विद्यार्थी संख्या बढी, शिक्षक कम, कुनैमा शिक्षक बढी, विद्यार्थी...

कञ्चनपुरको शुक्लाफाँटा-८ मा हात्तीको वितण्डा, धानवाली समेत सखाप

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटामा हात्तीले धानबालीमा क्षति पुर्‍याएको छ । वडा नं. ८ को पारिफाटा, भमरभोज, बेल्डाँडी, मणिकाधाम टोल लगायतका क्षेत्रमा हात्तीको झुण्ड नै प्रवेश गरि धानवालीमा क्षति पुर्‍याएको हो...

अवैध नदिजन्य पदार्थ उत्खनन गर्नेलाई कारवाही गर्ने शुक्लाफाँटा नगरपालिका–८ को चेतावनी

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा अवैध नदिजन्य पदार्थ उत्खनन गर्नेलाई कारवाही गर्ने वडा अध्यक्ष बहादुर सिँह महराले बताएका छन् । उनले एक सूचना जारी गर्दै नदीजन्य पदार्थ उत्खनन कार्य...