लामो समयको अथक प्रयासपछि व्याँस गाउँपालिकामा एम्बुलेन्स सेवा

गणेशसिँह धामी, दार्चुला दार्चुलाको उत्तरी भेगमा पर्ने भारत र चीनसँग् सिमाना जोडिएको भौगोलिक बिकटता भएको ब्यास गाउँपालिकामा एम्बुलेन्स सेवा विस्तार भएको छ । शान्ति र अहिंसा प्रतिमुर्ति माहात्मा गान्धीको जन्म...

गन्यापधुरामा कृषि क्षेत्रमा दुई करोड, बेरोजगार युवाको लागि कृषि प्रभावकारि हुने : अध्यक्ष मल्ल

हरिश चन्द, डडेल्धुरा रोजगारी र उत्पादन बढाउन गन्यापधुरा गाउपालिकाले करिब दुई करोड खर्च गर्ने भएको छ । कोरनाका कारण रोजगार गुमाएका युवाको लागि यो कृषि क्षेत्र प्रभावकारि हुने पालिकाले जनाएको...

ट्रक दुर्घटना हुदा चालक घाईते

सुशील सुवेदी सिन्धुपाल्चोक -नवलपूरबाट मेलम्चीमा काठ लिएर आँउदै गरेको ट्रक दुर्घटना हुदा चालक घाईते भएका छन् । आज दिँउसो मेलम्ची १० बगुवा शिखरपुरमा ना ७ ख २१ठ५ नम्बरको ट्रक पल्टिदा...

सांस्कृतिक जागरण नेपालको घुम्ती प्रशिक्षण कक्षा सम्पन्न

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ मा रहेको जनसुधार आधारभुत विद्यालयका विद्यार्थिमा आज घुम्ती प्रशिक्षण कक्षा सम्पन्न भएको छ । विविध कार्यक्रम गर्दै आइरहेको सांस्कृतिक जागरण नेपालले आज प्रशिक्षण...

जेष्ठ नागरिक दिवसको अवसरमा कञ्चनपुरको बेदकोटमा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नरपालिकाले ३० औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरको छ । बिहिबार बैजनाथ बृदाआश्रममा रहेका बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । जेष्ठ नागरिक...

ब्यास जाने तम्बाकु भिरमा बाटो खोल्न नेपाली सेनालाई ब्यास गाउँपालिको आग्रह

गणेशसिँह धामी, दार्चुला दार्चुलाको व्याँस गाउँपालिकाले घोरेटो बाटो निर्माणका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । मंगलबार निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले प्रशासन कार्यालयलाई पत्र पठाउदै नेपालको...

लेकम गाउँपालिका–६ उचाकोट मालिकार्जून मन्दिरको फिल्ड निर्माण हुदै (फोटफिचर)

दार्चुला – लेकम गाउँपालिका–६मा अवस्थित उचाकोट मालिकार्जुन मन्दिरको फिल्ड निर्माण कार्य भइरहेको छ । गाउँपालिकाको सहयोगमा फिल्ड निर्माण भइरहेको स्थानीय गणेश मिश्रले जानकारी दिए । मालिकार्जुन मन्दिरमा कार्तिक शुक्ल चतुदर्शमा...

नौगाडमा तत्काल विद्यालयल खोल्न सकिने अवस्था छैन : अध्यक्ष प्रेमसिँह धामी

गणेशसिँंह धामी, दार्चुला दार्चुलाको नौगाड गाउँपालिका अन्तरगत रहेका सबै विद्यालयका प्रधानाध्यापकहरुको अन्तरक्रिया बैठक सम्पन भएको छ । नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिह धामीको अध्यक्षतामा बसेको बैठकले तत्काल विद्यालयल खोल्न सकिने अवस्था...

घोरेटो बाटो निर्माणका लागि सहिजीकरण गर्न प्रशासन कार्यालयलाई व्याँस गाउँपालिकाको आग्रह

गणेशसिँह धामी, दार्चुला दार्चुलाको व्याँस गाउँपालिकाले घोरेटो बाटो निर्माणका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । मंगलबार निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले प्रशासन कार्यालयलाई पत्र पठाउदै नेपालको...

अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा

चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो । नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा...

कञ्चनपुरको बेदकोट-९ का वडाध्यक्ष धामीमाथि सांघातिक आक्रमण, धारिलो हतियार प्रहार

कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामसिँह धामीमाथि सांघातिक कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आज्ञात समुहले आक्रमण गरेको हो । आक्रमणमा वडा...

स्थानीय तहमा बजेट छर्ने प्रवृत्ति : कतै अभाव कतै खातैखात, काम अधुरा र अलपत्र

काठमाडाैँ – स्थानीय तहमा गएको तीनै तहको बजेट धेरै योजना छर्ने प्रवृत्तिले विकास निर्माणका काम अधुरा र अलपत्र पर्ने गरेका छन् । विकास निर्माणका काममा साधन र स्रोत छरिँदा सरकारको...