काठमाडौं । सर्वोच्च अदालतले गैरकानुनी रूपमा रोजगारीबाट हटाइएका श्रमिकलाई कार्यस्थलमा पुनर्बहाली गर्न सम्भव नभएमा सेवा अवधिका आधारमा उचित क्षतिपूर्ति दिनुपर्ने नजिर स्थापित गरेको छ। अदालतले श्रमिकले काम गरेको प्रत्येक वर्ष...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय उपसभापति, समावेशी उपसभापति तथा महामन्त्री पदमा नयाँ नेतृत्व चयन भएको छ। उपलब्ध विवरणअनुसार केन्द्रीय उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी...
काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती बजार र मान्बू जोड्ने पक्की पुल बगाएको छ। बाढीका कारण चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न स्थानमा घर तथा झोलुङ्गे पुलसमेत बगाएको...
काठमाडौँ– बुढीगण्डकी नदीमा आइतबार बिहानदेखि लेदोसहितको ठूलो बाढी आएपछि त्रिशूली दोभानसम्म नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले बिहान ६ः४० बजे सूचना जारी गर्दै गोरखाको चुमनुब्री...
काठमाडौँ- नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरी जमरा राखिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका...
काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौँ महाधिवेशनबाट गायक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका शर्मा नयाँ कार्यसमितिको अध्यक्ष बन्नुभएको हो। त्यसैगरी महासचिवमा...
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश सपना...
काठमाडौँ- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज शनिबार औँसीका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ। पितृ पक्षको समाप्तिसँगै भोलि असोज २५ गते घटस्थापना...
काठमाडौँ – काठमाडौँ उपत्यकामा आगामी आइतबारदेखि उपभोक्ताले जुनसुकै ब्रान्डका खाली सिलिन्डर साटेर खाना पकाउने एलपी ग्यास लिन पाउने भएका छन्। चाडपर्वका बेला फरक–फरक ब्रान्डका सिलिन्डर साटफेर गर्न नपाउँदा उपभोक्ताले समस्या...
काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार दाहाललाई आजैदेखि लागू हुने गरी सेवाबाट हटाउने निर्णय गरिएको...
काठमाडौँ – पोखरामा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। यसअघि तीन जनाको मृत्यु भएकोमा उपचारका क्रममा थप दुई बालिकाको मृत्यु भएको कास्की प्रहरी प्रमुख...
काठमाडौँ – दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएको छ। बुकिङ सुरु भएसँगै काठमाडौँको नयाँ बसपार्कमा टिकट लिन यात्रुहरूको भीड लागेको...