काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा रातभर वर्षा भएको छ । अन्य क्षेत्रको तुलनामा पाल्पा र कपिलवस्तुमा बढी वर्षा भएको जनाइएको छ । लुम्बिनी प्रदेशसँगै गण्डकी प्रदेशका केही स्थानमा...
काठमाडौं । बङ्गालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली भारतका उडिसा, पश्चिम बङ्गाल र बिहारलगायत क्षेत्रमा अत्यधिक वर्षा तथा डुबान गराउँदै नेपालतर्फ सरेको छ। उक्त प्रणालीको प्रत्यक्ष प्रभावका कारण आज...
काठमाडौँ । नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले गरेको कार्यसम्पादन परीक्षणमा शिक्षा विकास निर्देशनालय, दिपायल डोटी देशभरका सातवटै प्रदेशका शिक्षा विकास निर्देशनालयमध्ये पहिलो भएको...
न्यूयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा (UNGA81) का क्रममा न्यूयोर्कमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा...
काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको ‘जेनजी आन्दोलनका...
काठमाडौँ । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरी स्रोतका अनुसार २५ वर्षीय चालक दावा लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा सोमबार...
काठमाडौँ । ट्राफिक प्रहरीसँगको विवादपछि सोमबार दिउँसो त्रिपुरेश्वरमा बसभित्र आगो लगाएका व्यक्तिको पहिचानलाई लिएर अन्योल भएपछि प्रहरीले थप अनुसन्धान थालेको छ। घटनालगत्तै प्रहरीले चालकको साथबाट फेला परेको कागजातका आधारमा...
काठमाडौं – सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना प्रकाशन–प्रसारणमा निजी सञ्चारमाध्यमलाई विभेद नगर्न नेपाल सरकारका नाममा आदेश दिएको छ। गत ३० असारमा भएको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक गर्दै न्यायाधीशद्वय शारंगा सुवेदी...
काठमाडौं – काठमाडौंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफूभित्रै बसेर बसमा आगो लगाउँदा जलेर घाइते भएका छन्। बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले बसभित्रै बसेर...
काठमाडौं । बाल अधिकार तथा संरक्षणका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘भ्वाइस अफ चिल्ड्रेन’ र अमेरिकाको डेनभर विश्वविद्यालयबीच दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। भ्वाइस अफ...
काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डको यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरण...
काठमाडौं – अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली बलियो बन्दै गएको छ। भारत मौसम विज्ञान विभागले सेप्टेम्बर १९ देखि उक्त क्षेत्रमा न्यूनचापीय क्षेत्र विकसित हुने र त्यसपछि पश्चिम-उत्तरपश्चिमतर्फ...