पुस २३ गते जिल्ला अधिवेशन गर्ने एमालेको तयारी

काठमाडौँ – नेकपा एमालेले यही पुस २३ गते जिल्ला अधिवेशनहरू गर्ने तयारी गरेको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको दोस्रो बैठकले केही हिमाली जिल्लाबाहेकका...

प्रचण्डले २३६ जनाको नाम केन्द्रीय समितिमा पेश गरे

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २९९ सदस्यीय केन्द्रीय समितिमध्ये २३६ जनाको नाम बन्दसत्रमा पेश गरेका छन् । आइतबार बन्दसत्रमा प्रचण्डले पेश गरेको नाम हलले तालीका साथ अनुमोदन गरेको...

किन भयो अचानक प्रतिनिधिसभा बैठक स्थगित ?

काठमाडौं – आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी...

एमाले जिल्ला अधिवेशनः दार्चुलामा नौ वटै पालिकाबाट प्रतिनिधि चयन (नामावली सहित)

दार्चुला – नेकपा एमालेको जिल्ला अधिवेशनका लागि दार्चुलामा शनिबार ९ वटै स्थानीय तहबाट प्रतिनिधि चयन गरिएको छ । जिल्लाका ६१ वटै वडाबाट सर्वसम्मत रुपमा १५–१६ पुसमा प्रतिनिधि छनोट गरेको एमालेले...

निर्वाचन गर्न एनआरएनएलाई परराष्ट्र मन्त्री खड्काको निर्देशन

काठमाडौँ – परराष्ट्र मन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १० औं...

आज प्रतिनिधिसभा बैठक बस्दै, ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइयो

काठमाडौँ – प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै बैठकको कार्यसूची...

यी हुन् पौडेल र गच्छदारसहित कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत हुने १० जना

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले पौडेलसगै विमलेन्द्र निधि,...

एमसीसी पारित गराउन प्रधानमन्त्री देउवा ओलीसँग वार्ता गर्ने तयारीमा, एमसीसी राष्ट्रको हितमा रहेको दाबी

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग सम्झौता (एमसीसी) संसदबाट पारित गर्नेगरि अघि बढेका छन् । उनले आफूनिकट नेताहरुसँग यो विषयमा छलफलसमेत थालिसकेका छन् । स्रोतकाअनुसार उनले सत्ता गठबन्धनबाट एमसीसीको...

देशभर साढे ७ लाख मतदाता थपिए

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरेर देशभर मतदाता नामावली संकलन अभियान सञ्चालन गरिरहेको छ । दोस्रो चरणको यो अभियान पुस १९ गते सकिँदैछ । शुक्रबारसम्मको तथ्यांक हेर्दा...

राप्रपा विवेकशील साझाबीच एकता चर्चा भएपछि मिलन पाण्डेले दिए मिश्रलाई यस्तो चेतावनी

काठमाडौँ – राप्रपा र विवेकशील साझा पार्टीबीच एकताको चर्चाका बीच असन्तुष्ट समूहले आपत्ति जनाएको छ । पार्टीको कारबाहीमा परेका मिलन पाण्डे समूहले राप्रपासँग सम्भावित एकतामा ‘विवेकशील साझा’को नाम दुरुपयोग नगर्न...

माओवादी केन्द्रको नेतृत्व आज चयन हुँदै

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनबाट आज विधान पारित हुँदैछ । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन । विधान...

कर्मचारीहरुको सरुवा, बढुवा चक्रीय प्रणालीको आधारमा : मन्त्री बडू

काठमाडौँ – कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले निजामती कर्मचारीहरुको सरुवा, बढुवालाई चक्रीय प्रणालीको आधारमा हुनेगरि सरकारले तयारी गरिरहेको बताएका छन् । शुक्रवार सर्वोच्च अदालतमा नेपाल निजामती कर्मचारी...