पूर्व प्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं – पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तात्कालिन प्रधानमन्त्री नेपाल...

मुलुकमा शुशासन कायम गर्न सवै क्षेत्रको सहकार्य आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडाैँ  – भष्ट्रचारको नियन्त्रण र मुलुकमा शुशासन कायम गर्न सवै क्षेत्रको सहकार्य आवश्यक रहेको राष्ट्रपति बिद्यादेवी भण्डारीले बताउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ स्थपना दिवसको अवसरमा आयोगले...

नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृहमन्त्रालयमा बुधबार आयोजित बिशेष समारोहकाबीच गृहसचिव महेश्वर न्यौपानेले ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । समारोहमा गृहसचिव...

वाग्मती प्रदेशकाे भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा रामेश्वर फुयाल नियुक्त

वाग्मती प्रदेश सरकारले भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा रामेश्वर फुयाललाई नियुक्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वाग्मती प्रदेशका प्रमुख सचेतक फुयाललाई प्रदेश सरकारको बैठकले भौतिक पूर्वाधार विकास...

चीनमा भएका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि आवश्यक तयारी पुरा

काठमाडौं – चीनको हुवान शहरमा भएका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताउनुभएको छ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मगंलबार...

२७ औँ प्रहरी प्रमुखमा ठाकुर ज्ञवाली

काठमाडौं – सरकारले ठाकुर ज्ञवालीलाई नेपाल प्रहरी संगठनको २७ औँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो । हाल प्रहरी नायब...

सञ्चारमाध्यमहरुले गर्ने सम्बोधनप्रति प्रधानमन्त्रीको असन्तुष्टि

काठमाण्डौ – नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाउनुभएको छ । मंगलबार गृहमन्त्रालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाईँ नभनी तिमी भन्ने गरेकामा असन्तुष्टि जनाउनुभएको हो...

२७ औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा ठाकुर ज्ञवालीको नाम प्रस्ताव गर्ने गृहको तयारी, केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – ठाकुर ज्ञवालीलाई नेपाल प्रहरी संगठनको २७ औ प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन गृहमन्त्रालयले प्रस्ताव गर्ने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि...

दक्षिण कोरियामा रोजगारीको कोटा वृद्धि गर्न नेपालको आग्रह

काठमाडौ – नेपाली युवाका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा रोजगारीको कोटा वृद्धि गर्न नेपालले आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवसँग नेपालका लागि दक्षिण कोरियाका...

कृषिमन्त्री भुषालको एक्सन, ६ कम्पनीसँगको सम्झौता रद्द

काठमाडौं – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान दुरुपयोग गरेको भन्दै सरकारले ६ कम्पनीसँगको सम्झौता रद्द गरेको छ । शीतभण्डार निर्माणका लागि मोबिलाइजेसन रकम लिएर अपारदर्शी खर्च गर्ने कम्पनीहरुसँगको द्विपक्षीय सम्झौता...

प्रधानमन्त्री ओली र बङ्गलादेशका सेना प्रमुख अहमेदबीच भेटवार्ता

काठमाडाैँ –  प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका सेना प्रमुख अजिज अहमेदबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी...