प्रचण्डलाई जुत्ता प्रहार गर्ने व्यक्ति को हुन् ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवक जुम्ला सिञ्जाको रतन तिरुवा रहेका प्रहरीले जनाएको छ । २०÷२१ वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारीमा...

नेकपा अध्यक्ष दाहाल माथि जुत्ता प्रहार : वर्गसंघर्षको कुरा चित्त बुझेन : तिरुवा

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरेका छन् । आइतबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकै बीच उनले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । तर...

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने, नातिनीले मृगौला दिने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुनेछ । यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् । सत्तारुढ...

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण नेपालमै हुने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण अब नेपालकै अस्पतालमा गरिने भएको छ । प्रत्यारोपण गर्ने अस्पतालबारे चर्चा भइरहेका बेला ओलीका चिकित्सकहरु यस्तो निचोडमा पुगेका हुन् ।...

पूर्वाधार विकास कर फिर्ता नभए संसद अवरुद्ध पार्ने चेतावनी

काठमाडौँ – समाजवादी पार्टीले पूर्वाधार विकास करमा गरिएको वृद्धि फिर्ता नभए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा सो पार्टीका सांसदहरु आफ्नो आसनबाट उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले...

नेपालका लागि नवनियुक्त भारतीय राजदूत क्वात्रा काठमाडौ आइपुगे

काठमाडौं – नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आइतबार काठमाडौं आइपुगेका छन् । क्वात्रा बिहान करिब ११ बजे आफ्नो कार्यभार सम्हाल्न काठमाडौ आइपुगेका हुन् । उनलाई विमानस्थलमा काठमाडौंस्थित भारतीय...

नेकपाकाे सचिवालय बैठक बस्दै

काठमाडौं – प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ । राष्ट्रियसभा सदस्य सिफारिस विवाद चर्किरहेका बेला नेकपाले आइतबार पार्टी सचिवालय बैठक बोलाएको हो । नेकपा...

पार्टीको निर्णय सबैले मान्नुपर्छ : खनाल

नुवाकोट – नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । नुवाकोटको विदुरमा शनिबार पत्रकारहरूसँग नेता खनालले पार्टीको सचिवालयले गरेको निर्णयमा सबैले...

धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रह : साझा पार्टी

बुटवल – साझा पार्टीले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रह गर्नुपर्ने माग अघि सारेको छ । लुम्बिनीमा शनिबार सम्पन्न साझा पार्टीको राष्ट्रिय भेलाले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रहको पक्षमा उधिने निर्णय...

विदेशमा नेपाल भ्रमण वर्ष २०२० प्रचार स्थगित

काठमाडौं – सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक प्रचार स्थगित गरेको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोपसम्म पुगेपछि सरकारले यो निर्णय लिएको हो । संस्कृति,...

अनेक षड्यन्त्र गरेर फसाउन महिलालाई प्रयोग गरियो : मुख्यमन्त्री राई

सुनसरी – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूले देश, जनता र पार्टीको शीर निहुर्‍याउने गरी कुनै गल्ती नगरेको बताएका छन् । राईलाई आफ्नो श्रीमान दावी गर्दै एक महिलाले...

एमसीसी परिमार्जन गरेर मात्र पारित हुन्छ : दाहाल

सिन्धुपाल्चोक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र एमसिसी पारित हुने बताएका छन् । प्रेस सङ्गठन नेपालले शनिबार सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना...