कञ्चनपुर – नेकपा (एमाले) बाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ का लागि बचन बहादुर सिंह प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। एमालेबाट उम्मेदवारी दिएका सिंहलाई कञ्चनपुर–२ का जनताको भरोसा बोकेको उम्मेदवारका...
काठमाडौं — आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगले १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार...
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। देउवाको स्वकीय सचिवालयले उहाँ निर्वाचनमा सहभागी नहुने जानकारी...
काठमाडौं – नेपाली कांग्रेसका नेता एनपी साउद आगामी प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर-२ बाट उम्मेदवार बन्ने भएका छन्। कांग्रेसको सोमबार बसेको संसदीय बोर्डको बैठकले साउदको उम्मेदवारी पारित गरेको हो। त्यस्तै, कञ्चनपुर–१ बाट...
दार्चुला — नेपाली कांग्रेसका सभापति गगन थापाले दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका लागि धर्मानन्द जोशीलाई उम्मेदवार बनाएका छन्। फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति थापाले जोशीलाई टिकट दिएका...
रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर रुकुमपूर्व आएको बताएका छन्। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवार मनोनयन दर्ता...
काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कालिकोटबाट प्रतिनिधिसभा सदस्यका लागि पुनः महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाले शाहीलाई टिकट दिएको हो। यसअघि कालिकोटबाट नेकपाका...
काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा रहेका वरिष्ठ नेता बामदेव गौतम अन्ततः चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्। उनले यसपटक प्रतिनिधिसभा सदस्यको चुनाव नलड्ने निर्णय गरेको बताएका छन्। नेपाली...
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन्। मन्त्री...
काठमाडौं – नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार पोखरेललाई टिकट दिइसकिएको छ। “अब उहाँले नै...
काठमाडौं – नेपाली कांग्रेसले दार्चुलाबाट प्रतिनिधिसभा सदस्य पदका लागि धर्मानन्द जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस संसदीय बोर्डले पार्टी संगठन, जिल्लाबाट आएको सिफारिस र समग्र राजनीतिक परिस्थितिको मूल्यांकन...
काठमाडौं । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रदीप यादव नेकपा एमाले प्रवेश गरेका छन्। उनी गएराति औपचारिक रूपमा एमाले प्रवेश गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले...