गठबन्धनको कार्यदलले बुझायो शिर्ष नेतालाइ न्युनतम साझा कार्यक्रमको प्रतिवेदन

काठमाडौं – नयाँ सत्ता गठबन्धनको कार्यदलले आफ्नो जिम्मेवारी पुरा गरेको छ । जसअनुुार कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम कार्यदलले शीर्ष नेताहरूलाई बुझाएको छ। कार्यदलले तयार पारेको न्युनतम साझा कार्यक्रम प्रधानमन्त्री...

बाबुरामको पार्टी बिभाजित, महेन्द्रराय र गंगानारायण माओवादीमा समाहित

काठमाडौं – बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टी बिभाजित भएको छ । सो पार्टीका ‘बरिष्ठ नेता’ महेन्द्रराय यादव पक्षधर नेकपा माओवादी केन्द्रमा समाहित भए पछि सो पार्टी बिभाजित भएको हो...

अर्थमन्त्री पुनले गरे लघुवित्तको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल गठन

काठमाडाैं – अर्थमन्त्री वर्षमान पुन अनन्तले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न ७ सदस्यीय कार्यदल गठन गरेका छन् । मन्त्री पुनले शुक्रबार साँझ नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति...

नयाँ गठबन्धन र ओलीको निशाना

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएपछि राजनीति तरंगित भएको छ । नयाँ गठबन्धनले विश्वासको मत जितिसकेपछि पनि राजनीतिक वृतमा सरकारको स्थिरता र...

रवि एक्सनमा : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ

काठमाडौं – सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । प्रहरीले उनलाई धापासीबाट भर्खरै पक्राउ गरेको बताइएको छ।

सरकारसँग ६ बुँदे सहमति भएपछि लघुवित्तका ऋणीको आन्दोलन फिर्ता (सहमतिको पूर्णपाठ)

काठमाडौं, २ चैत । सरकारसँग ६ बुँदे सहमति गरेपछि लघुवित्तका ऋणीले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।  शुक्रबार सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको हो...

सुन तस्करीमा संलग्नता देखिएका पूर्वसभामुख महरालाई मुद्दा चलाउन आयाेगकाे सिफारिस

काठमाडौं, २ फागुन । सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले सुन तस्करीमा पूर्वसभामुख तथा  माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता देखिएको ठहर गरेको छ ।   आयोगले महरालाई...

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाएकोमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं, २ फागुन । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा...

संसदमा कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौं, २ फागुन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले  सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेले नैतिकताको...

प्रधानमन्त्रीलाई गृहमन्त्रीले बुझाए सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

काठमाडौं – गृहमन्त्री रवि लामिछानेले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका गृहमन्त्री लामिछानेले आयोगको प्रतिवेदन बुझाएका हुन्...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैँ

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैँछ । गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजाेका लागि तय गरिएको बैठक स्थगित भए पछि शुक्रवारका लागि...

प्रतिनिधिसभा बैठक, राजनीतिक दल सबन्धी बिधेयक प्रस्तुत गरिने

काठमाडौं – प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रतनिधि सभामा उत्पति...