मार्मा गाउँपालिकाको अध्यक्षमा पुनः धामी निर्वाचित

काठमाडौँ – दार्चुलाको मार्मा गाउँपालिकाको अध्यक्षमा पुनः जमनसिंह धामी निर्वाचित भएका छन् । धामी गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हुन् । उनले नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै जीत हासिल गरेका हुन् । यस्तै उपाध्यक्षमा पनि गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्