कैलाली र कञ्चनपुरमा आज सार्वजनिक विदा !

कैलाली – राना थारु समुदायले मनाउने खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको छ । यसअघि चैत १ गते सार्वजनिक बिदा दिने निर्णय गरे...

दार्चुलामा राति युवतीको घरमै पसेर बलात्कार प्रयास, एक जना पक्राउ

दार्चुला –  दार्चुलामा युवतीमाथि दुष्कर्म गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। आइतवार जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर ४ चिनचिरीका ३६ वर्षीय इन्द्रबहादुर बम युवतीलाई दुष्कर्म गरेको आरोपमा पक्राउ परेका...

शुक्लाफाँटामा दीर्घकालीन महत्वका दुई ठूला योजनाहरुले मुर्त रुप पाउदैँ

महेन्द्रनगर – शुक्लाफाँटा नगरपालिकाले दीर्घकालीन महत्वका दुई ठूला योजनाको काम अगाडि बढाउने भएको छ। खानेपानी र खेलकुद क्षेत्रका ती योजना सम्पन्न गर्न ठेक्का प्रकृया अगाडि बढाउने निर्णय गरिएको छ। शुक्लाफाँटा...

शुक्लाफाँटामा व्यवसाय सचेतना तालिम सुरु

कञ्चनपुर, झलारी – शुक्लाफाँटा नगरपालिकाको आयोजनामा ८ दिने उद्यमशिलता विकास तथा लैङ्गिक सामान्ता र व्यवसाय सचेतना तालिम सुरु भएको छ। आइतबार वडा नं. २ को कार्यालयमा एक कार्यक्रम गर्दै ८...

बाराको कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष पक्राउ

काठमाडाैं – बाराको कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष पक्राउ परेका छन् । वडाध्यक्ष नन्दकिशोर चौधरीलाई डिभिजन वन कार्यालयको टोलीले आज पक्राउ गरेको हो । वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको...

धनगढीमा नाबालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

कैलाली – सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा नाबालिकामाथि सामूहिक बलात्कार भएको छ । धनगढी उपमहानगरपालिका-१० जुगेडा बस्ने १३ वर्षीया बालिकामाथि १७ फागुनमा सामूहिक बलात्कार भए पनि ढिलोगरी घटना सार्वजनिक भएको हो...

शुक्लाफाँटा निकुञ्जको अर्जुनीलाई प्रमुख प्रवेशद्वार बनाउने बिषयमा छलफल

कञ्चनपुर, झलारी – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अर्जुनीलाई प्रमुख प्रवेशद्धारा बनाउने विषयमा छलफल भएको छ। बुधबार निकुञ्जका प्रमुख किशोरकुमार मेहता, शुक्लाफाँटा नगरपालिका नगर प्रमुख रणबहादुर महरा र बेदकोटका नगर...

कञ्चनपुरको वेदकोटमा रहेकाे उदयदेव माध्यमिक विद्यायलले मनायाे होली, १२ लाख बढी संकलन

भोजराज पन्त – कञ्चनपुर,सुन्दरपुर कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं.९ मा रहेको श्री उदयदेव माध्यमिक विद्यालयले विद्यालयको चौथर्पी बिकासको लागि फागुन २० गते वाट २३ गते सम्म ४ दिन होली खेलेको...

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

दार्चुला – दार्चुलामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । महाकाली नगरपालिका– ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मधेस...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाए

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेको...

कैलालीमा मालिकार्जुन दार्चुला सेवा समितिले घर-घरमा होली खेलेर होली पर्व मनाउँदै

कैलाली – कैलालीमा मालिकार्जुन दार्चुला सेवा समितिले होली मनाएको छ । कैलालीको धनगढी उपमहानगरपालिका भित्र रहेका दार्चुलेलीहरुको घरमा होलि खेल्ने उद्देश्यले  शनिबार देखि होलीको सुरुवात गरिएको हो । शनिबार बिहान...

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले आज विश्वासको मत लिने, यस्तो छ समिकरण !

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी गरेका छन्। नेपाली कांग्रेस संसदीय दल नेतासमेत रहेका शाहले आज दिउँसो...