विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल

विराटनगर – मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । शनिबार बिहान सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् ।...

प्रजिअ लाई खाद्य अधिकार संजाल दाङको ज्ञापन पत्र

घोराहि – खाद्य अधिकार संजाल दाङले प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यलाई ज्ञापन पत्र बुझाएको छ । संजाल दाङको आयोजनामा खाद्य अधिकार संजाल लुम्बिनि प्रदेशका संयोजक सुरेश गौतमको प्रमुख आतिथ्यतामा बैठक...

तापक्रमले नाघ्यो सीमा

काठमाडौं – तापक्रमले ‘थे्रसहोल्ड’ नाघेपछि नेपालका धेरै भू–भागमा ‘हिटवेभ’ सुरु भएको छ। कुनै पनि स्थानमा तापक्रमको थे्रेसहोल्ड तोकिएको हुन्छ। त्योभन्दा बढी तापक्रम निरन्तर तीन दिनसम्म रहनुलाई प्राविधिक भाषामा हिटवेभ भनिन्छ।...

बाजुरामा आगलागि भएर घर जले संगै २ परिवाकाे बिचल्ली, लाखौंको क्षति

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका वडा न ६ टुनीमा एक घरमा आगलागि भएको छ । बुधबार विहान ४ः०० बजे तिर घरमारहेकाे विद्युतको तार सटभएर स्थानीय गोरे वि.क. र उज्वल बि...

कोशी प्रदेशको नाम पुनर्विचार गर्न नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले माग

काठमाडाैं – कोशी प्रदेशको नाम पुनर्विचार गर्न नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले माग गरेका छन् । काेशी प्रदेशका १४ जिल्लाका कांग्रेस सभापतिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कोशी नाम पुनर्विचारका लागि...

६ वर्ष सम्म पनि मोरिबगर-चौधारी सम्मको सडक निर्माण पुरा भएन, सिएवी कन्ट्रक्सनको चरम लापरवाही

बझाङ – बझाङको जयपृथ्वी राजमार्गमा पर्ने मोरीबगर देखी दुुर्गाथली गाउँपालिका जोड्ने सडक खण्डको निर्माण कार्य ढिला सुस्त गतिमा भइरहेको देखिन्छ। उक्त सडकको निर्माण कार्य दुुई वर्षभित्रमा गरी सक्ने सम्झौता भएको...

बझाङमा छोराले बन्चरो प्रहार गर्दा बाबु गम्भीर घाइते

बझाङ – छोराले बाबुलाइ बन्चरो प्रहार गर्दा बाबु गम्भिर घाइते भएका छन् । जयपृथ्बी नगरपालिका वडा नम्बर ११ दैकुमलामा छोराले आफनै बुबालाइ बन्चरो प्रहार गर्दा बुबा गम्भिर घाइते भएका हुन...

दार्चुलामा एक युवक महाकालीमा नुहाउने क्रममा बेपत्ता

दार्चुला – दार्चुलामा नुहाउने क्रममा एक जना बेपत्ता भएका छन् । महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगर स्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर एक किशोर बेपत्ता भएका हुन् । वेपत्ता...

बझाङमा दुई जना कैदीको बाँकी सजाय मिनाहा

बझाङ – बझाङ जिल्ला कारागारमा रहेका दुई जना कैदीबन्दीको बाँकी कैद सजाय मिनाहा भएको छ । गणतन्त्र दिवसको अवसरमा चोरी मुद्दामा ३वर्ष कैद फैसला भएका जिल्लाको छबिसपाथिभेरा गाउँपालिका- ४ का...

चोक चोकमा बिद्यार्थिको ठेला व्यवसाय

घोराहि, दाङ दाङको घोराहि उपमहानगरपािलका वडा नं १५ मा रहेको गुरुकुल एकेडेमी बिद्यालयका बिद्यार्थिहरुले प्रयोगात्मक रुपमा घोराहि बजारको बिभिन्न चोक चोकमा छुट्टा छुट्टै ब्यबसाय गरेका छन । सैदान्तिक शिक्षा मात्र...

सुदूरपश्चिम प्रदेशसभा : काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा विक्रम धामी चयन

काठमाडौँ – सुदूरपश्चिम प्रदेशसभा सदस्य विक्रम धामी नेपाली काँग्रेस नेपाली काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चयन भएका छन् । सुदूरपश्चिम प्रदेशसभाका नेपाली काँग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाहले...

खोला नतरे स्कुल जान पाइँदैन

कपिलवस्तु – बिहानको साढे नौ बजेको छ । हातमा किताब कापी बोकेका विद्यार्थी हात ठाडो पारेर किताब टाउकोमा राखेर खोला तर्दै छन् । कोही खोला वारी नै खोला तर्न जुत्ता...