सुदुरपश्चिमका कानुनमन्त्री सिंह सवार गाडी दुर्घटना

 रमेश बहादुर सिंह बझाङ सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिलामा तथा कानुनमन्त्री पृथ्बी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ। प्रदेश सरकारको सु प्र प०१ ००१झ४८०नम्वर रहेको मन्त्रीको सवार गाडी मंगलबार...

दार्चुलाको खण्डेश्वरी केन्द्रविन्दु भएर भूकम्प

दार्चुला – दार्चुलाको खण्डेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खण्डेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५...

मष्टा गाउँपालिकामा अवसर, सम्भावना र चुनौती विषयक १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

रमेश बहादुर सिंह बझाङ – मष्टा गाउँपालिकाले आगामी आर्थिक बर्षकालागि अवसर सम्भावना चुनौती विषयक १दिने अन्तरक्रिया कार्यक्रमका गरेर सुझाव माग गरेको छ । गाउँपालिकाले छलफल कार्यक्रमको आयोजना गर्दै आगामि दिनमा...

कञ्चनपुरमा अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ

धनगढी – कञ्चनपुरमा अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधी बिक्री वितरण तथा उपचार गर्ने गरेको आरोपमा प्रहरीले...

हँसिया प्रहार गरी एक बालकको हत्या

स्याङ्जा – स्याङ्जाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालका अनुसार अर्जुनचौपारी– ६ सिउँडीबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी)...

दुर्गाथली गाउँपालिका बन्यो जिल्लाकै पुर्ण खोप सुनिश्चितता पहिलो पालिका

बझाङ – दुर्गाथलि गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घाेषणा भएकाे छ । गाउँपालिकले बिहीबार एक औपचारिक कार्यक्रमकाे आयाेजना गरेर पालिकालाई पुर्ण खाेप सुनिश्चितता घाेषणा गरेकाे हाे । घाेषणासंगै पालिकाले पालिका...

६१लाख ४२ हजारमा शंकरपुर गाउँ जोड्ने ट्रेस पुलको शिलान्यास

कैलाली – कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर – ९ शंकरपुर गाउँ जोड्ने ट्रेस पुलको शिलान्यास भएको छ । गौरिगंगा नगरपालिकाको वडा नम्बर ९ मा निर्माण हुन लागेको पुलको एक कार्यक्रमका...

बझाङ चल्ने बस धनगढी फिर्ता भएपछि पाँच दिनदेखि बससेवा बन्द, सिडिओ कार्यालयमा छलफल

बझाङ- बझाङ जिल्लामा चल्ने बसहरुको भाडाको बिषयलाई लिएर यहाँ चल्ने बसहरु सबै धनगढी लिएपछि बुधबार जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको बैठकमा त्यो विषयमा छलफल गरिएको छ। प्रमुख जिल्ला अधिकारी नारायण...

दार्चुलामा यार्सागुम्बा संकलन गरी घर फर्किरहेकी एक बालिकाको मृत्यु

काठमाडौँ – दार्चुलामा यार्सागुम्बा सङ्कलन गरी घर फर्किने बेला घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । व्यास गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी सोही गाउँपालिका–२ मालकी १४ वर्षीया आरती...

बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ  – बाजुराको बिछिया केन्द्रविन्दु भएर आज साेमवार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रविन्दु भएर बिहान ७ बजेर ३८ मिनेटमा...

चर्पी बनाउँदा भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापकविरुद्ध मुद्दा

काठमाडौं – कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयमा शौचालय निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक नारायणप्रसाद पौडेलिवरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले विद्यालयको...

सुदूरपश्चिम प्रदेशसभामा एमाले प्रमुख सचेतकमा पाल र सचेतकमा साउद चयन

धनगढी- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक चयन गरेको छ। आइतबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा सुरेन्द्र पाल र सचेतकमा निर्मलादेवी साउदलाई...