विकास नगरद्वारा बिद्युत कार्यालय घोराहिलाई सम्मान

अषाढ ९ दाङ –  विकाशनगर टोल बिकास संस्थाले नेपाल बिद्युत प्राधिकरण घोराहि शाखालाई सम्मान गरेको छ । बिगत धेरै बर्ष अगाडि देखि बिकाशनगर विकास संस्थाले भोल्टेजको कमिका कारण निकैनै सास्ति...

दाङमा चट्याङ लागेर दुई जना मृत्यु

दाङ – दाङमा चट्याङ लागेर दुई जना मृत्यु भएको छ । शनिबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर दंगीशरण गाउँपालिका- ६ बागरका ३२ बर्षीय समीर केसी र वडा नं....

कैलालीको जंगलमा एक जना मृत फेला

कैलाली – कैलालीमा एक जना जंगलमा मृत फेला परेका छन्। शुक्रबार विहान लम्कीचुहा नगरपालिका–४ का ५२ वर्षीय भिगुराम चौधरी मृत फेला परेका हुन्। शुक्रबार विहान ४० वर्षीय रामदयाल थारु, ४०...

नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधन

काठमाडौँ – नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधन भएको छ। लामाको उपचारका क्रममा शुक्रबार राति वीर अस्पतालमा निधन भएको हो। कांग्रेस नेता डा. शेखर कोइरालाले लामाको निधनले आफूलाई दुःखी...

पाँचथरमा बाढीपहिरोले ११९ परिवार विस्थापित

काठमाडौँ – पाँचथरमा बाढी र पहिराका कारण चार स्थानीय तहका एक सय १९ घर परिवार प्रभावित भएका छन्। सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढी पहिराका कारण जिल्लाका एक सय १९...

डेउडा गीत : रोपाइँका मैना

हजुरआमा भोलिब्यानै, गहुँ रोटी पकाउनी गजुवा र तिलुवा बल्ल, खोलानी लगाउनी । चन्न भैसि दिन्या हुन्थ्यो, घिउ पकाउन्या इजा! घिउगुड मिलाइ बर, सातै मौलाइ सिजा । गाडामा पानीकि ताल, बिउ...

किसानले पाए १५ प्रतिशतमै ड्रम

कञ्चनपुर –  कञ्चनपुरको सुन्दरपुरमा रहेको कृषि विकास फार्म, सुन्दरपुरले किसानहरुलाई ८५ प्रतिशत अनुदान सहयोगमा १ सय ३६ वटा विउ भण्डारण गर्ने १७० किलो क्षमताका टिनको ड्रम वितरण गरेका छन ।...

दार्चुलाको लेकममा सर्पको टोकाइबाट एक किशोरीको मृत्यु

दार्चुला – दार्चुलामा सर्पले डस्दा एक जना किशोरीको ज्यान गएको छ । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ मकन्नामा सर्पले डस्दा स्थानीय प्रेमवल्लव जोशीकी १८ वर्षीय छोरी हेमन्ती जोशीको ज्यान...

ओखलढुंगामा पहिरो : एकै परिवारका तीन जनाको मृत्यु, एक जना बेपत्ता

काठमाडौं – ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर...

दार्चुलामा हिउँमा चिप्लिएर एक जनाको मृत्यु

कैलाली – दार्चुलामा यार्सागुम्बा संकलन गर्न गएका एक जनाको मृत्यु भएको छ। दार्चुलाको अपिहिमाल गाउँपालिकाको राखुपा लेकमा हिउँमा चिप्लिएर सोही पालिका–४ खल्याडीका ४५ वर्षीय लक्ष्मणसिंह बोहराको मंगलबार मृत्यु भएको हो। हिउँबाट...

मन्त्री सिंहको पार्थिव शरिर हेलिकप्टर मार्फत बझाङ ल्याइयो, शनिबार मात्र दाहासंस्कार गर्ने

बझाङ – मंगलबार दुर्घटना परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंहको पार्थिव शरिर हेलिकप्टर मार्फत धनगढीबाट बझाङ ल्याएको छ । बिहानदेखि धनगढीको कभर्डहलमा अन्तिम...

मन्त्री सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रंगशालामा राखियो

धनगढी – सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका धनगढी रंगशालामा राखिएको छ । आजै धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गृह जिल्ला...