कैलालीमा भेटियो डेढ महिनादेखि हराइरहेकी महिलाको अस्थिपञ्जर
कैलालीको लम्कीचुहा नगरपालिका ४ मा एक महिलाको अस्थिपञ्जर फेला परेको छ। ३३ वर्षीया मन्जु रावलको अस्थिपञ्जर फेला परेको स्थानीयहरूले बताएका छन्। रावल डेढ महिनादेखि बेपत्ता थिइन्। खुट्टा, मेरूदण्डलगायत शरिरका भाग...