अवैध लागूऔषध चरेश सहित दार्चुलाको शैल्यशिखरबाट एकजना पक्राउ

दार्चुला, शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ केजी १ सय ग्राम, नगद ९ हजार रूपैयाँ, तराजु १ थान र ढक ५ थानसहित २ जनालाई  बुधबार बिहान...

एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा विजयी

विराटनगर – नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा विजयी भएका छन् । गए राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् ।...

एमालेको कर्णाली प्रदेश अध्यक्षमा शाह निर्वाचित

सुर्खेत – नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका भएका छन् । सोमबार सकिएको मतगणनामा शाहले ३६९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २०७ मत...

बैतडीको एक होटलमा पुरुषको शव फेला

बैतडी – बैतडीको एक होटलमा पुरुषको शव फेला परेको छ। बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ बुडखोरिका अन्दाजी ३३ वर्षीय हिक्मत धामीको शव झुलाघाट स्थित एक होलटमा फेला परेको हो। गए राति...

कञ्चनपुरमा एक किशोरी मृत फेला

कञ्चनपुर – कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छिन्। कञ्चनपुरको महेन्द्रनगर भगतपुर बन्देबी टोल बस्ने हेमा खड्का मृत फेला परेकी हुन्। दोधारा चाँदनी नगरपालिका–८ धामी टोलकी खड्का कोठामा मृत फेला...

एमाले बागमती अधिवेशनः को को भए विजयी?

काठमाडौँ – एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्। शुक्रबार भएको चुनावमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका उम्मेदवार ढुंगेल अध्यक्ष विजयी भएका हुन्। ढुंगेलले ६९६...

दार्चुलाको शैल्यशिखरमा घरको सिँढीबाट लडेर एक जनाको ज्यान गयो

दार्चुला – दार्चुलामा घरको सिँडीबाट लडेर एक बृद्धाको ज्यान गएको छ । जिल्लाको शैल्यशिखर नगरपालिकाडा ९ गाँजरीमा  घरको सिँढीबाट लडेर ७० वर्षीया कलावती महरको आज ज्यान गएको प्रहरीले जनाएको छ...

डोटीमा जिपबाट खसेर एक महिलाको मृत्यु

डोटी-  डोटीमा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ कि ३३ वर्षिया महेश्वरी साउदको बिहिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। साउद गत भदौ...

आज लेकमको मालिकार्जुन मन्दिर उचाकोट र भगवती मन्दिर कुणीमा रात्रिकालिन ‘तके जात’

काठमाडौँ – लेकम गाउँपालिका वडा नं. ६ उचाकोट र वडा नं. २ कुणीमा आज रात्रिकालिन ‘तके जात’ लाग्दै छ । उचाकोटको मालिकार्जुन र कुणीको भगवती मन्दिरमा रात्रिकालिन ‘तके जात’ लाग्ने...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : पर्यटकका लागि आकर्षक गन्तव्य

कञ्चनपुर – महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो तर यसको प्रचारप्रसार अभाव र पूर्वाधारमा विकास हुन नसक्दा यहाँ सोचेअनुरूप पर्यटक आउन सकेका छैनन् । कञ्चनपुरको गड्डाचौकी नाका...

पिमि डाँडा मेला चौदशीमा विविध कार्यक्रम हुने

बझाङ – पिमि डाँडा तथा चौदसी मेला व्यवस्थापन समितिले वडा स्तरीय पुरुष महिला भलिबल तथा देउडा प्रतियोगिताको आयोजना गरेको छ । धार्मिक तथा ऐतिहासिक लाङ्गा देवताको पुजा सहित जनचेतना मुलक...

कोशी प्रदेशमा मन्त्रीमण्डल नौ सदस्यीय पुग्यो, आजै चार मन्त्री नियुक्त

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गर्दै मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन्। दुई जना मन्त्री र दुई राज्यमन्त्री थपेर मुख्यमन्त्री कार्कीले नौ सदस्यीय मन्त्रीमण्डल बनाएका छन्।...