कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा रहेको पवित्र एवंम तिर्थस्थल मणिकाधाम क्षेत्रमा बुधवार लागेको मेलामा दुई लाख बढी भक्तजनहरुले दर्शन गरेका छन । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेल्धुरा र...
कोरोना भाइरसको त्रासका कारण खोटाङमा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगित गरिएको छ । विश्वभरि नै कोरोनाको सङ्क्रमण फैलिरहेको सन्दर्भमा महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको निर्देशनअनुसार खोटाङका १० वटा...
दार्चुला – दार्चुलामा हालसम्म कुनैपनि व्यक्तिमा केभिड १९ अर्थात् कोरोेना भाइरसको संक्रमण नदेखिएको नेपाली चिकित्सकहरुले बताएका छन् । हालसम्म दार्चुलामा कोरोना भाइरसको संक्रमण नदेखिएको र त्यस्तो सम्भाना पनि कम रहेको...
काठमाडौं – सुर्खेतको गल्छेनामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर...
जनकपुर – प्रदेश नम्बर २ सरकारले होली पर्वको अवसरमा प्रदेशभर दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । केन्द्र सरकारले होली पर्वमा एक दिन सार्वजनिक बिदा दिने गरेकोमा प्रदेश...
सल्यान – सल्यान अस्पताल सल्यानमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी पदपुर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । कार्यालय सहयोगी सहित ३२ जनाको दरवन्दी रहेको अस्पतालमा लामो समयदेखि पदपुर्ति हुन सकेको छैन...
चन्द्र प्रसाद भाट,अछाम । नेेेेेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न भन्दै अछामका स्थानीय तहहरुले सुरुमा प्रचारप्रसार गरेको भएपनि भ्रमण बर्ष सुरु भएको २ महिना बित्नै लाग्दा पनि अछामका पर्यटकिय...
फेवातालमा डुंगा सवारका क्रममा सोमबार बेपत्ता भएका काठमाडौं, कपनका सुमित भनिने रामशरण लुइँटेलको शव फेला परेको छ । गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएका उद्धार टोलीले खोजतलास गर्ने क्रममा...
हेटौँडा – वाग्मती प्रदेशसभाको मंगलबार बसेको बैठकले प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोक सेवा...
कञ्चनपुरको महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०७६ मा तनाव उत्पन्न भएको छ ।कलाकार ज्योति मगर स्टेजमा नाचिरहँदा उत्तेजित युवाहरुको समूहले होहल्ला गर्दै मञ्चमै चढ्ने प्रयास गरेपछि...
कर्णाली प्रदेश सरकारले कृषकलाई सात प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले व्यावसायिक कृषि तथा पशुपंक्षी पालन व्यवसायको लागि ब्याज अनुदान कार्यक्रम कार्य्विधि...
Prem Joshi Sandesh काे Facebook wall बाट साभार