सुदूरपश्चिममा पाँचौ पटक हिमपात, जनजीवन प्रभावित

सुदूरपश्चिममा यस वर्ष पाँचौ पटक हिमपात भएको छ । शुक्रबार राती देखि सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च लेकाली भेगहरुमा हिमपात भएको हो ।

सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला बझाङका उच्च भेगहरुमा हिमपात भएको हो । हिमपात भएसँगै जनजिवन प्रभावित भएको छ । सवारी साधन भने निर्वाद रुपमा चलिरहेका छन । बैतडीको खोडपे, बिन्द्रावन क्षेत्र, सिगास गाउपालिकाको उच्च भेगहरुमा हिमपात भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्