मन्डेकाजीको नेतृत्वमा कौशलटारमा ‘द आर्ट अफ लिभिङ नेपाल च्याप्टर’ले १ हजार थान खाजा बाड्यो,

निरज बाडे भक्तपुर – पुर्व सांसद विमल केडियाको संयोजकत्वमा द आर्ट अफ लिभिङ नेपाल च्याप्टरले १ हजार थान खाजा वितरण गरेको छ । मंगलबार भक्तपुरको कौशलटारमा पैदलयात्री र ज्यला मजदुरी...

भारतीय पक्षले अनुमित नदिदा नेपालीहरुलाई स्वदेश फर्काउन समस्या, अझै एक हप्ता लाग्ने

दार्चुला – रोजगारीका लागि भारत गएकाहरू लकडाउनपछि स्वदेश फर्कन खोज्दा सीमाक्षेत्रमा रोकिएका नेपालीलाई स्वदेश फर्काउन अझै एक हप्ताको समय लाग्ने भएको छ । दार्चुला, बैतडी, बझाङलगायतका जिल्लाका एक महिनादेखि धार्चुलास्थित...

झापामा थप एक जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौं – झापामा थप एक जना कोरोना संक्रमित भेटिएका छन् । आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार...

तीन पटक सम्म आरडीटी पोजेटिभ देखिएकी एक २३ वर्षिय युवतीको मृत्यु, कोरोनाको आशंका

वीरगञ्ज – तीन पटकसम्म गरिएको -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक २३ वर्षिय युवतीको मृत्यु भएपछि मृतक युवती कोरोना संक्रमित रहेको आशंकामा थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि...

लकडाउनका कारण डडेल्धुरामा तरकारी कुहिन थाल्यो, किसान मारमा

काठमाडौं – लकडाउनका कारण वजार नखुल्दा र सवारी साधन संचालनमा नआउदा डडेल्धुराका विभिन्न स्थानमा उत्पादन भएको कृषि वस्तु विक्रि नभएर किसान मर्कामा परेका छन् । अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिका...

भारतीय सीमामा रहेका नेपालीहरुलाई स्वदेश भित्र्याउन दार्चुला प्रशासन तयार, केन्द्रको निर्णय पर्खिदै

दार्चुला – जिल्ला संकट व्यवस्थापन केन्द्र दार्चुला भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन तयार भएको छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षतामा शनिबार बसेको केन्द्रको बैठकले पिथौरागढ जिल्लाको धारचुलाका...

घरेलु हतियार प्रयोग गरी जंगली जनावर मार्ने २ जना प्रकाउ

सुशील सुवेदी सिन्धुपाल्चोक – घरेलु हतियार प्रयोग गरी जंगली जनावर मार्ने त्रीपुरासुन्दरी गाँउपालिका वडा नं. २ लुङगुर्पा स्थित बस्ने हिरा बहादुर गुरुङ र टपिन्द्र बहादुर गुरुङलाई प्रहरीले प्रकाउ गरेको छ...

कोरोना संक्रमित चितवनका युवक डिस्चार्ज, निको हुनेको संख्या १२ पुग्यो

चितवन – कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका वडा नं। ८ का २७ वर्षीय युवक डिस्चार्ज भएका छन् । उनी डिस्चार्ज भएसँगै नेपालमा कोरोनालाई जित्दै घर फर्किनेहरुको संख्या १२ पुगेको छ...

कैलालीमा नुहाउने बेला २ जना बालकको डुबेर ज्यान गयो

कैलाली – कैलालीको कन्द्रा नदीमा नुहाउने क्रममा डुबेर शनिबार दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–१२ शिवपुरका–११ वर्षीय सचिन चौधरी र १४ वर्षीय अनिश चौधरी रहेका...

नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित ४ जनाको रिपोर्ट नेगेटिभ, डिस्चार्जको तयारी

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत पाँचजना मध्ये चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको रिपोर्ट तेश्रो पटक पनि नेगेटिभ आएकाले डिस्चार्ज हुने भएका छन् । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन...

बर्दियामा काम गर्ने दुई भारतीयमा कोरोना संक्रमण पुष्टि भएपछि दुई गाउँ सिल

नेपालगञ्ज – बर्दिया जिल्लाको कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने दुई भारतीय मजदुर भारत फर्किए लगत्तै उनिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कोठियाघाट क्षेत्रलाई शिल गरेर सतर्कता बढाईएको छ । भारतमा गएर...

भारतीय क्वारेन्टाइनमा राखिएका नेपालीलाई  घर फर्काउन शुरु

काठमाडौं – सरकारले कोभिड –१९ को  संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण भारतीय क्वारेन्टाइनमा राखिएका नेपालीलाई  घर फर्काउन शुरु गरेको छ । सरकारले प्रदेश नं ५ का नेपाल–भारत सीमा...