बाँके र रुपन्देहीमा पनि २ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं – रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।...

किलोले टाउकोमा प्रहार गरि श्रीमतीको हत्या

सुशील सुवेदी सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका ७ बंगारेमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । आज दिउँसो ३५ वर्षीय राम बहादुर तामाङले ३० वर्षीया अस्मिता तामाङलाई भैसी बाँध्ने काठको किलोले...

दार्चुला–टिंकर सडककाे जिम्मा नेपाली सेनालाई

काठमाडौं – सरकारले दार्चुला–टिंकर सडकलाई महाकाली लोकमार्गको रुपमा निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले यो सडकको कूल १३४ किलोमिटर मध्ये ठेक्का व्यवस्थापन हुन बाँकी ८७ किमि (घाँटीबगर–टिंकर) खण्डको ट्रयाक...

लोकमार्ग अवरोध प्रहरीले खुलायो

सुशील सुवेदी सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गत निर्माणाधिन मध्यपहाडी लोकमार्गको एक्लेबेशीमा नगरपालिकाको दहत्तरबहत्तरको कर संकलन गर्ने ठेक्का अनुमती पाएको काली निर्माण सेवाले गरेको सडक अवरोध प्रहरीले खुलाएको छ ।...

प्रदेश नं. १ मा कोरोना परीक्षणको दायरा बढाउन माग

मोरङ – प्रदेश नं १ का जिल्ला समन्वय समिति (जिसस) का प्रमुखहरुले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन माग गरेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेसँगको बुधबार साँझ यहाँ आयोजित भिडियो...

आज ३४ दिनपछि झुलाघाटबाट ८३७ जना नेपालीलाई स्वदेश भित्र्याईदै

बैतडी – ३४ दिनदेखि भारतीय सीमा नाका झुलाघाट र पिथौरागढ क्वारेन्टाइनमा रहेका ८ सय ३७ जना नेपालीलाई नाका खोलेर नेपाल ल्याउन सुरु गरिएको छ । विहीबार सरकारको पहलमा जिल्ला प्रशासन...

धारचुलाको क्वारेन्टाइनमा रहेका नेपालीहरु नेपाल प्रवेश गर्न थाले

दार्चुला – महाकालीपारी धारचुलाको क्वारेन्टिनमा रहेका नेपालीहरू आज स्वदेश फर्किदै छन् । दार्चुला र बैतडीका तिनै नाकाबाट उनीहरुलाई नेपाल प्रवेश गराएको हो । उनीहरूले दार्चुलाको पुलघाट र दत्तु नाका तथा...

बेपत्ता भएका सिन्धुपाल्चोकका सुरज ११ दिनपछि सम्पर्कमा आए

सुशील सुवेदी सिन्धुपाल्चोक – बैशाख ६ गतेदेखि सम्पर्क बिहिन भएका सिन्धुपाल्चोकका सुरज लामा ११ दिनपछि बुधबार सम्पर्कमा आएका छन् । जिल्लाको बलिफी गाउँपालिका वडा ४ घर भएका सुरज अहिले आफनो्...

लकडाउनमै झोलुङ्गे पुल निर्माण सम्पन्न, संसारकै लामो भएको दाबी

बागलुुङ – बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम बन्दाबन्दीकै समयमा सम्पन्न भएको छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो दाबी गरिएको यो पुल ५ सय ६७ मिटर लामो...

धारचुलामा रहेका नेपाली मजदुरलाई आज नेपाल प्रवेश गराईने

दार्चुला – एक महिनादेखि भारत पिथौरागढको जिल्ला अन्तरगत धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरहरुलाई बिहिबार नेपाल प्रवेश गराईने भएको छ । बुधबार अपरान्ह दार्चुला, बैतडी र पिथौरागढका अधिकारीबीच भएको सहमितले सीमामा...

भारतमा नेपाली कामदारहरु अलपत्र, जनप्रतिनिधिहरु विज्ञप्ति निकाल्न मै व्यस्त

काठमाडाैँ – कोरोना भाइरसको माहामारीका कारण विश्वभरी नै लकडाउनले गर्दा मासिनहरु अलपत्र परेका छन् । यसको असर नेपाल र भारतमा पनि परेको छ । भारतमा काम गर्न गएका नेपाली कामदारहरु...

इञ्जिनियर्स एशोसिएशनबाट स्वास्थ्य सामग्री हस्तान्तरण

सुशील सुवेदी सिन्धुपाल्चोक – नेपाल इञ्जिनियर्स एशोसिएशन वाग्मती प्रदेश र सिन्धु इञ्जिनियरिङ समाज नेपालले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाइ कोरोना भाइरस (कोभिड १९) को स्वाब सङ्कलन तथा परीक्षणको लागि स्वाब संकलन...