आज ५ बजेदेखि दार्चुला सदरमुकाम ‘लकडाउन’ हुने

दार्चूला – दार्चुला सदरमुकाम खलंगा सोमबार बेलुकी ५ बजेबाट लक डाउन हुने भएको छ । विश्वव्यापी रुपमा फैलिदैगएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनज गर्दै दार्चुलालाई लक डाउन गर्ने निर्णय...

कैलालीमा अनिश्चितकालीन कर्फ्यू

कैलाली – जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबारदेखि अनिश्चितकालीन कर्फ्यू (निषेधाज्ञा) लगाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म कैलाली जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।...

आज मध्यरातिदेखि कञ्चनपुर ‘लक डाउन’ यस्ताे छ प्रशासनकाे निर्णय

कञ्चनपुर – कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर...

मंगलबार देखि गड्डाचौकी नाका अनिश्चितकालका लागि बन्द , महेन्द्रनगर लकडाउन गर्ने निर्णय (विज्ञप्ति सहित)

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डा चौकी नाका पनि बन्द गर्ने निर्णय गरेको छ । मंगलबारबाट अर्को सूचना प्रकाशित नभएसम्मका लागि कञ्चनपुरको गड्डाचौकी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय...

मास्क र सेनिटाइजर कालोबजारी गर्ने चार जना पक्राउ

धनुषा – कोरोनाको संक्रमण फैलिन नदिन चौतर्फी प्रयास भइरहेको अवस्थामा कालोबजारी गर्ने चार जनालाई जनकपुरधामबाट पक्राउ गरिएको छ । जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले अनुगमनका क्रममा...

दार्चुला लेकम समाजद्वारा भीमदत्त नगरपालिकालाई १ हजार मास्क हस्तान्तरण

कञ्चनपुर – विश्वभरि महामारीको रुपमा फैलिएको कोरना भाईरसको संक्रमणबाट बाँच्नका लागि दार्चुला लेकम समाजले कञ्चनपुरको भीमदत्त नगरपालिकालाई मास्क हस्तान्तरण गरेकोक छ । आइतबार दार्चुला लेकम समाजले भारतीय सीमा संग जोडिएको...

कैलालीमा विष्फोट, १ जनाको मृत्यु

कैलाली – कैलालीको विकट क्षेत्र गोदावरी नगरपालिका–४, फुलबस्तीमा विस्फोट भएको छ । घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ । कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीका अनुसार अहिले...

पेट्रोलियम पदार्थ कालोबजारी गर्ने २ जना पक्राउ

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा पेट्रोलियम पदार्थ कालोबजारी गर्ने २ जना पक्राउ परेका छन् । किराना पसल सञ्चालन गरी बस्ने ज्ञानीमाया दुलाल र मिनि ट्रकका चालक हरिबहादुर श्रेष्ठलाई मट्टितेल र...

गड्डाचौकीबाट ६ घण्टामा १३ हजार मानिसहरु नेपाल भित्रिए

कञ्चनपुर – भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहाँ रहेका नेपालीहरू घर फर्किने क्रम ह्वात्तै बढेको छ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट शनिबार मात्रै ६ घण्टामा १३ हजार मानिस नेपाल छिरेका छन्...

कोराेनाको आशंकमा कैलालीमा ३ जना अस्पताल भर्ना

कैलाली – कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको अस्पतालको इमर्जेन्सी...

गण्डकीमा कोरना रोकथामको तयारी : १ सय ११ आइसोलेसन बेड तयार, आठ स्थानमा स्वास्थ्य सहायता कक्षा

कास्की – कोरोना भाइरस सङ्क्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएमा...

कर्णाली प्रदेश सरकारले एक हजार क्वारेन्टाइन स्थापना गर्ने

सुर्खेत – कर्णाली प्रदेश सरकारले एक हजार क्वारेन्टाइन स्थापना गर्ने भएको छ । कोभिड–१९ को प्रतिकार्य गर्न प्रदेश सरकारले नेपाली सेनाको सहयोगमा मध्यपश्चिम विश्वविद्यालयमा ६०० र रेडियो नेपालमा ४०० क्वारेन्टाइन...