कैलालीमा ब्यारेकभित्रै प्रहरी जवान मृत भेटिए

सांकेतिक तस्बिर

कैलाली – कैलालीको महोन्याल गाउँपालिकाको ब्यारेकमा एक जना प्रहरी जवान मृत फेला परेका छन् ।

महोन्याल गाउँपालिका–४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत २९ बर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा कार्यालय भित्रै मृत फेला परेका हुन् ।

अछाम घर भएका बोहरा राति ब्यारेकमा सुतेका थिए भने विहान ३ बजे ड्युटीको लागि उठाउन जाँदा मृत फेला परेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्