प्रधानमन्त्री ओलीद्वारा संसद भवनको बैठक कक्षको अवलोकन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको बैठक कक्षको अवलोकन गरेका छन् ।

संविधानमा जेठ १५ गते वजेट ल्याउनु पर्ने व्यबस्था छ । संसद सचिवालयले बजेट अधिवेशनका लागि भौतिक दुरी कायम गरी बैठक बसाल्ने तयारी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्