गण्डकी प्रदेशमा आज (विहिवार) थप ८ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा विहिवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै विहिवार विहान ८ बजेसम्मको अध्यावधिक विवरण उल्लेख...

नेपालमा २ हजार ६१ बालबालिकाहरुमा कोरोना संक्रमण, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा

नेपालमा कोरोना संक्रमित बालबालिकाहरुको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले १८ वर्ष मुनिका २ हजार ६१ जना बालबालिकाहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

बैतडीको पञ्चेश्वरमा बीओपी स्थापना, अध्यक्ष भन्छन् ‘नेपाली भएको अनुभुति भयो’

बैतडी – पञ्चेश्वरमा नेपाल सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बीओपी) स्थापना भएको छ । बीओपी स्थापना भएपछि स्वराडबासीले खुसी व्यक्त गरेका छन् । मङ्गलबार पञ्चेश्वरको रोलघाटमा एक प्लाटुन नेपाल...

बैतडीमा पनि देखियो सलह, थप सतर्कता

बैतडी – बालि नाशक सलह कीरा बैतडीमा पनि देखा परेको छ । गत शनिबार भारतबाट नेपाल भित्रिएको सलह किरा बुधबार बैतडीमा पनि देखिएको हो । पाटन नगरपालिका–१० मा सलह किरा...

प्रेस युनियनले बुझायो प्रजिअ मार्फत सरकार लाई ५ बुदे ज्ञापनपत्र

सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना संक्रमणका समयमा रिपोर्टिङमा खटिएकाको स्वास्थ्य परीक्षण, सञ्चारकर्मीलाई राहत प्याकेजको व्यवस्था, लकडाउनका कारण प्रकाशन हुन नसकेका पत्रपत्रिकाको प्रेस काउन्सिलबाट वर्गीकरण गर्ने बेला लकडाउन अवधीभरका अंकलाई छाडेर...

भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने

भक्तपुर – महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने बताएकी छिन् । परिसरमा आज आयोजित सञ्चारकर्मीसँगको भेटघाट एवं परिचयात्मक कार्यक्रममा उनले भक्तपुरमा चोरी...

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २७ सय, सबै भन्दा बढी प्रदेश २ मा, अरु कुन प्रदेशमा कति ?

काठमाडौं – नेपालमा बुधबार ४ सय ८२ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १४ हजार ४६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेशगत रुपमा हेर्दा...

सुदूरपश्चिमा थप २ सय ४३ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?

सुदूरपश्चिमा थप २ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका...

अछामको साँफेबगर नगरपालिकाका एक वडा अध्यक्ष र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

अछामको साँफेबगर नगरपालिकाका एक वडा अध्यक्षमा कोरोना पुष्टि भएको छ । असार ५ गते स्वाब सङ्कलन गरेर सेती प्रादेशिक अस्पताल धनगढी पठाइएकोमा मङ्गलबार प्राप्त रिपोर्टमा वडा अध्यक्षसहित १८ जनामा कोरोना...

गण्डकीका ६ जिल्लामा २८ जना कोरोना संक्रमित थपिए

काठमाडौँ – गण्डकी प्रेदशका ६ जिल्लामा २८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा...

अछाममा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि

१४ जेठमा अछामको वयालपाटा अस्पतालमा मृत्यु भएका रामारोशन गाउँपालिका(५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका उनको क्वारेन्टिनबाट...

सुदूरपश्चिममा थपिए १२१ जना कोरोना संक्रमित, कुल संख्या २ हजार ४५७ पुग्यो

काठमाडौँ – सुदूरपश्चिममा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सुदूरपश्चिम प्रेदेशमा थप १२१ जनामा कोरोना...