नेकपा (एमाले) दार्चुला प्रदेशसभा (ख) बाट रामदत्त जोशी सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौँ – नेकपा (एमाले) दार्चुला प्रदेशसभा (ख) बाट रामदत्त जोशी सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । एमाले दार्चुलाका संस्थापक एबं पूर्व जिल्ला अध्यक्ष समेत रहेका नेता जोशी प्रदेशसभामा प्रतक्षतर्फ सिफारिस...

कञ्चनपुरमा कांग्रेस र एमालेद्वारा उम्मेदवार सिफारिस

कञ्चनपुर – आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा (एमाले)ले उम्मेदवारको सिफारिस गरेका छन् ।कांग्रेसका तीन वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले...

कञ्चनपुरमा चट्याङ लागेर श्रिमान श्रीमती दुवैको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

सुदूरपश्चिम प्रदेशसभा : प्रदेश प्रहरीसम्बन्धी विधेयक पारित

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रदेश प्रहरी सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले उक्त विधेयक पारित...

गौरा पर्वको दोस्रो दिन : विरुडा धाेएर गौरा घरमा गौरा भित्र्याइदै

काठमाडौँ –  सुदूरपश्चिममा शुक्रबार गौरा पर्व मनाइँदैछ। बिहीबारबाट गौरापर्व विधिवत रुपमा सुरु भएको छ। हिजो गौरा पर्वको पहिलो दिन तामा तथा पित्तलको भाडोमा बिरुडा राखेर विधिपूर्वक भिजाइएको थियो। गौरा पूजनका...

महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बस दुर्घटना

काठमाडौँ – बैतडीमा बस दुर्घटना भएको छ । शुक्रबार बिहान पाँच बजेतिर ना ७ ज २५७० नम्बरको बस बैतडीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीका...

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

काठमाडौँ – सुदूरपश्चिममा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारको मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले आज बिदा दिने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै गौरा...

चौतर्फी विरोधपछि सुदूरपश्चिम सरकारले दियो गौरा पर्वको बिदा

कैलाली – सुदूरपश्चिम सरकारले चौतर्फी विरोधपछि गौरा पर्वको बिदा दिएको छ। प्रदेश सरकारको मन्त्रीपरिषद्को आज बसेको बैठकले १७ गते बिदा दिने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति...

एमाले जिल्ला अध्यक्ष तथा सांसद थापाले छाडे पार्टी, नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाडौं – नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रतन थापा एमाले परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । थापासहित पूर्व सांसद हिमाञ्चल भट्टराई र कैया चौधरीसहितका...

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा पञ्चमी

कैलाली- सुदूरपश्चिममा बिहीबारदेखि गौरा पर्व सुरु भएको छ। यस पर्वमा बिहीबार पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन्। घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका...

डेंगीको संक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु

काठमाडौँ – डेंगीको संक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगीको संक्रमणबाट मृत्यु भएको हो। उनको केही समयदेखि निसर्ग अस्पतालमा...

सुदूरपश्चिममा ‘गौरा’ पर्व आजबाट बिधिवत् सुरु, आज विरुडा पञ्चमी

काठमाडौँ –  सुदूरपश्चिमको मौलिक पहिचान बोक्ने सबैभन्दा ठूलो पर्व ‘गौरा’ आजबाट बिधिवत् सुरु भएको छ । गौराको सुरुवात हरेक वर्ष भाद्र महिनाको कहिले शुक्ल र कहिले कृष्ण पञ्चमीमा हुन्छ । ...