काठमाडौँ – गएरातिदेखिको अविरल बर्षाका कारण दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा ठूलो क्षति भएको छ । बाङबगड क्षेत्रका करिब डेढ दर्जन घरहरू बगेका छन् । लास्कु खोलाको बिचमा फसेका एक...
काठमाडाैं – मंसिर ४ गते हुने निर्वाचनमा दार्चुलाबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट दिलेन्द्र प्रसाद बडु र नेकपा एमालेकातर्फबाट गणेशसिँह ठगुन्ना बीच प्रतिस्पर्धा हुने लगभग सुनिश्चित देखिएको छ ।...
काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि दार्चुलामा गठबन्धन हुने नहुने कुनै निर्णय भएको छैन । सत्ता गठबन्धनले आगामी निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने भन्दै सिट बाँडफाड...
दार्चुला – डेंगुबाट दार्चुलामा एक बालिकाको मृत्यु भएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ की ५ वर्षीया बालिकाको उपचारका क्रममा विहिबार विहान शंकरपुर स्वास्थ्य चौकी पस्तीमा मृत्यु भएको हो । मालिकार्जुन...
सुदूरपश्चिम – जनता समाजावदी पार्टी, नेपालको सुदूरपश्चिम प्रदेश खसान राष्टिय समिति गठन भएको छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा सम्पन्न भेलाले लक्ष्मीकान्त पनेरुको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो...
काठमाडौँ – नैपाली काँग्रेस बैतडीले प्रदेश सभा (ख ) बाट समानुपातिक उम्मेदवार राधा ओझालाई सिफारिस गरेको छ । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिले ओझालाई प्रदेशसभा ‘ख’ को लागि समानुपातिक उम्मेदवार सिफारिस...
कञ्चनपुर – निजामती सेवा दिवस २०७९ को अवसरमा कञ्चनपुरको बेदकोट नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेको छ । बुधबार बेदकोट नगरपालिकाको सभाहलमा नगरपालिकाको सम्भाव्य स्रोतको अध्ययन/विश्लेषण सम्बन्धी बैठक तथा अन्तरक्रिया कार्यक्रमको...
कञ्चनपुर – सरकारको लगानीमा विसं २०६७ मा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएपछि सुदूरपश्चिमका नागरिकले न्यून शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घरआँगनमै पढ्न पाएका छन् । महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा समायोजन गरी शैक्षिक...
कञ्चनपुर – वाण्ज्यि बैंकहरुमध्येको माछापुच्छ्रे बैंकले सुदूरपश्चिममा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । माछापुच्छ्रे बैंक महेन्द्रनगर शाखाले विद्यार्थी सँग माछापुच्छ्रे बैंक कार्यक्रम सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रम अन्तर्गत...
काठमाडाैं – जनता समाजवादी पार्टी, नेपालको सुदूरपश्चिम प्रदेश समिति पुनर्गठन भएको छ । कैलाली जिल्लाको धनगढीमा शनिबार आयोजित प्रदेश भेलाले भगतराम थारुको अध्यक्षतामा ३७ सदस्यीय समिति पुनर्गठन गरेको हो ।...
काठमाडौँ – नेकपा (एमाले) दार्चुला प्रदेशसभा (ख) बाट रामदत्त जोशी सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । एमाले दार्चुलाका संस्थापक एबं पूर्व जिल्ला अध्यक्ष समेत रहेका नेता जोशी प्रदेशसभामा प्रतक्षतर्फ सिफारिस...
कञ्चनपुर – आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा (एमाले)ले उम्मेदवारको सिफारिस गरेका छन् ।कांग्रेसका तीन वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले...