दार्चुलाबाट लक्ष्मी विक बनिन् प्रदेश सांसद

काठमाडौँ – नेकपा माओवादी केन्द्रले दार्चुलाबाट लक्ष्मी विकलाई प्रदेशसभा सदस्यमा चयन गरेको छ ।  माओवादी केन्द्रले समानुपातिक प्रणालीबाट विकलाई प्रदेशसभा सदस्यमा चयन गरेको हो । विक माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् भने दार्चुला जिल्ला इन्चार्ज समेत हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्