नेपाली काँग्रेसले सुदूरपश्चिमबाट ७ जना समानुपातिक सांसद चयन गर्‍यो (नामावली)

काठमाडौँ – नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशबाट ७ जना समानुपातिक सांसद चयन गरेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट सातै जना महिलाले अवसर पाएका हुन् । दलित महिलातर्फ ललिता सुनार चयन भएकी छिन् भने खसआर्यबाट मधु भारती, सरस्वती खड्का, जुना दानी, डम्बरी महरा र तुलसी देवकोटा चयन भएका छन् । यस्तै थारूतर्फ गीताकुमारी चौधरी चयन भएकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्