सुदूरपश्चिममा कांग्रेस र माओवादी मिलेर सहजै बहुमतको सरकार बनाउन सक्ने

काठमाडाै‌ – सुदूरपश्चिम प्रदेशमा ५३ सांसद रहन्छन् । सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि कम्तीमा २७ सांसदको समर्थन आवश्यक हुन्छ ।

यो प्रदेशमा प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ७ गरी जम्मा १९ सांसदसहित नेपाली कांग्रेस ठुलो दलका रुपमा स्थापित भएको छ । यस्तै, सत्ता गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्र ८ प्रत्यक्ष र ३ समानुपातिकगरी ११ सांसदका साथ दोस्रो पोजिसनमा छ । यो प्रदेशमा पनि कांग्रेस र माओवादी केन्द्र मिलेर सहजै बहुमतको आँकडा पार गर्ने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्