तस्वीर : गाेरखापत्रअनलाइन कैलाली – सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका कोरोना संक्रमित एक विरामी निको भएर आज डिस्चार्ज भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विक...
कैलाली – कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विक कोरोनालाई जितेर घर फर्किने भएका छन् । चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको...
कैलाली – मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेश समितिको अग्रसरतामा दार्चुला र बैतडीका अस्पताल तथा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । आइतबार मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेश समितिले प्रेस विज्ञप्ति...
दार्चुला — मार्मा गाउँपालिका १ ताकुका एक दम्पतीले भीरबाट हाम फालेर आत्महत्या गरेका छन् । शुक्रबार राति ताकुका २८ वर्षीय राजेन्द्र महर र उनकी श्रीमती २६ वर्षीया ललिता धामीले ताकु...
देवराज पाध्याय बाजुरा – देश ब्यापी लकडाउनको समयमा समस्यामा परेका बाजुराका कृषकहरुको तरकारी बारीबाट उठाएर बजारसम्म पु¥याउने काम कृषि ज्ञान केन्द्र बाजुराले गरिदिएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण...
कैलाली – सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित ५ जनामध्ये एक जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट फर्किएका लम्की चुहा नगरपालिका १ का २१ वर्षका युवकको दोस्रो रिपोर्ट...
काठमाडौँ – सरकारले कोरोनाभाइरस रोकथाम र नियन्त्रणमा खटिने ३३ जना आवसीय चिकित्सकलाई जहाज चार्टर्ड गरेर सुदूरपश्चिम पठाएको छ । शुक्रबार यति एयरको जहाज चार्टर्ड गरेर स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई धनगढी पठाएको...
दार्चुला – सुदूरपश्चिमको हिमाली जिल्ला दार्चुलामा कालाजारका बिरामी भेटिएका छन् । बिहीबार दार्चुला अस्पतालमा उपचारका लागि आएका मालिकार्जुनका एक जनामा कालाजार भएको भेटिएको हो । लामो समयदेखि ज्वरोले सिकिस्त देखिएका...
काठमाडौं । आमाको मृत्यु भए पनि लकडाउनका कारण भारतको धारचुलामा रोकिएका एक नेपाली घर आउन पाउने भएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका–१, बाँलाचका वासुदेव भट्ट आमाको मृत्यु हुँदा पनि स्वदेश...
बैतडी – भारतबाट घर फर्किन सीमा पारि झुलाघाट नाकामा आईपुगेका नेपालीलाई स्वदेश ल्याउने निर्णय भएको छ । सीमा नाकामा रहेका नेपालीलाई स्वदेश ल्याउन बुधबार बैतडीका प्रमुख जिल्ला अधिकारी एवं कोभिड...
गणेशसिंह धामी दार्चुला – दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका– ६ तिखाधार बस्ने भद्र सिंह खातीकी ७ वर्षीया नातिनी लक्ष्मी खातीको गएराति चट्याङ लागेर मृत्यु...
कैलाली – सुदूरपश्चिममा अहिलेसम्म –यापिड टेष्ट गरिएका करिव तीन हजार जना सबैको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र सुदूरपश्चिमका अनुसार दुई हजार नौं सय ४१ जनाको –यापिड...