बैतडीमा थुनुवा युवकमा कोरोना संक्रमण, जिल्ला प्रहरी कार्यालय सिल

कैलाली – शुक्रबार कोरोना संक्रमण पुष्टि भएका बैतडीका २२ वर्षीया युवक जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेको खुलेको छ । शिवनाथ गाउँपालिका–१ का २२ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको...

छोराको जन्मदिनमा विद्यार्थी नेता साउदले अनाथालयमा तरकारी र फलफुल वितरण गरे

कञ्चनपुर – नेपाल बिद्यार्थी संघ कंचनपुरका उपाध्यक्ष इन्द्र साउदले अनाथालयमा रहेका बालबालिकाहरुलाई तरकारी र फलफूल वितरण गरेका छन् । उपाध्यक्ष साउँदले आफ्नो छोराको जन्मदिनको उपल्क्षमा तरकारी लगायत फल्फुल अनि मिठाई...

दार्चुलाको घाँटीबगरमा नेपाली सेनाको फौज तैनाथ

काठमाडौं – नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज तैनाथ गरेको छ । महाकाली करिडोर अन्तर्गत उत्तरतर्फ रहेको ८७ किमी सडकखण्ड सेनामार्फत निर्माण गराउने सरकारले निर्णय गरेको...

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या शून्य, विभिन्न नाकाबाट नेपाली भित्रिएसँगै जोखिम भने उच्च

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । पछिल्ला ३५ दिनयता प्रदेशमा कोरोना भाइरस संक्रमित फेला परेका छैनन् । देशका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता कोभिड–१९ का...

सुदूरपश्चिम प्रदेशसभाको बैठक मंगलबारदेखि सुरु हुने

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको छैटौँ वर्षे अधिवेशन सञ्चालनको यही जेठ १३ गतेदेखि सञ्चालन गरिने भएको छ । प्रदेशसभा बैठक सञ्चालनका लागि सुरक्षा मापदण्ड अपनाएर उक्त मितिदेखि अधिवेशन सञ्चालन गरिने भएको...

गौरिफन्टा नाकाबाट १४ सयभन्दा बढी नेपाली स्वदेश फर्किदै

कैलाली – कैलालीको गौरिफन्टा नाकामा १४ सयभन्दा बढी नेपाली स्वदेश फर्किन जम्मा भएका छन् । उनीहरुमध्ये कैलाली र कञ्चनपुरका नागरिकको नाकामै र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गरेर प्रवेश...

सुदूरपश्चिम नागरिक समाजद्वारा नयाँ नक्सा जारी गर्ने कार्यको स्वागत, सीमा अतिक्रमण सदाको लागि अन्त गर्न माग

काठमाडौं – सुदूरपश्चिम नागरिक समाजले नेपालको नयाँ नक्सा जारी गर्ने सरकारी कदमको स्वागत गरेको छ । समाजका तर्फबाट त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयका प्राध्यापक, कानून व्यवसायी, लेखक, अध्येता, बुद्धिजिवी एवं विभिन्न...

दशगजामा अलपत्रलाई उद्धार गर्दै सुरक्षा निकाय

  कञ्चनपुर – नेपाल–भारत दशगजा क्षेत्रमा भारतका विभिन्न स्थानबाट आइ अलपत्र परेका नेपालीहरुको उद्धारमा सुरक्षा निकाय खटिएका छन् । ती दुई सुरक्षा निकायले रातिको समयमा पनि स्थानीय तहसितको समन्वयमा सेवा...

व्यासी सौका समुदायले कुञ्चा सारे, बन्दोबस्तिका सामान सहित भारतको बाटो हुदै व्यास क्षेत्र प्रस्थान

गणेशसिंह धामी दार्चूला – व्यासी सौका समुदायको कुञ्चा सरेको छ । बिहिबार सौका समुदायको कुञ्चा सार्न लागि नेपाल–भारत जोड्ने खलंगा पुलघाँट खोलिएको छ । बिगत लामो समय देखि लक डाउनका...

सरकारले नक्सा सार्वजनिक गरेको खुसीयालीमा दार्चुलाको शैल्यशिखरमा दीप प्रज्वलन

दार्चुला – शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर बजारमा सरकारले ऐतिहासिक काम गरेको भन्दै प्रशंसा स्वरुप दिप प्रज्वलन गरिएको छ । बुधबार साँझ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नेता राजेशसिह...

व्यास क्षेत्रमा तत्काल हेलि लिफ्टबाट खाद्यान्न पुर्‍याउन सांसद बडूको माग (भिडियो सहित)

काठमाडौँ – नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले दार्चुलाको ब्यास गाउँपालिका–१ मा हेलि लिफ्टबाट खाद्यान्न पुर्याउन माग गरेको छन् । सोमबार संघीय संसदको प्रतिनिधिसभामा बोल्दै सांसद बडूले लकडाउनका...

धनगढीमा खाद्यान्न बोकेको गाडीबाट मदिरा बरामद

कैलाली – धनगढीमा नूनसहित खाद्यान्न बोकेको मिनिट्रकबाट रु एक लाख बढीको मदिरा प्रहरीले आज बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–४ अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा...