काठमाडौं – सुदूरपश्चिम नागरिक समाजले नेपालको नयाँ नक्सा जारी गर्ने सरकारी कदमको स्वागत गरेको छ । समाजका तर्फबाट त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयका प्राध्यापक, कानून व्यवसायी, लेखक, अध्येता, बुद्धिजिवी एवं विभिन्न...
कञ्चनपुर – नेपाल–भारत दशगजा क्षेत्रमा भारतका विभिन्न स्थानबाट आइ अलपत्र परेका नेपालीहरुको उद्धारमा सुरक्षा निकाय खटिएका छन् । ती दुई सुरक्षा निकायले रातिको समयमा पनि स्थानीय तहसितको समन्वयमा सेवा...
गणेशसिंह धामी दार्चूला – व्यासी सौका समुदायको कुञ्चा सरेको छ । बिहिबार सौका समुदायको कुञ्चा सार्न लागि नेपाल–भारत जोड्ने खलंगा पुलघाँट खोलिएको छ । बिगत लामो समय देखि लक डाउनका...
दार्चुला – शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर बजारमा सरकारले ऐतिहासिक काम गरेको भन्दै प्रशंसा स्वरुप दिप प्रज्वलन गरिएको छ । बुधबार साँझ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नेता राजेशसिह...
काठमाडौँ – नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले दार्चुलाको ब्यास गाउँपालिका–१ मा हेलि लिफ्टबाट खाद्यान्न पुर्याउन माग गरेको छन् । सोमबार संघीय संसदको प्रतिनिधिसभामा बोल्दै सांसद बडूले लकडाउनका...
कैलाली – धनगढीमा नूनसहित खाद्यान्न बोकेको मिनिट्रकबाट रु एक लाख बढीको मदिरा प्रहरीले आज बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–४ अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा...
सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना संक्रमणका कारण मृत्यु भएकी सुत्केरीको गाउँमा कन्ट्याक्ट् ट्रेसिङ गरी स्वाब संकलन सुरु गरिएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ राम्चे निवासी २९ वर्षिय सुत्केरी महिलाको...
काठमाडौँ – नेकपा नेता तथा दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाको गोकुलेश्वर विमानस्थल संचालनको माग गर्नु भएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा छलफल कार्यक्रम छलफलमा भाग लिदै सांसद...
कञ्चनपुर – कञ्चनपुरमा बन्दाबन्दीका बेला भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएका छन् । भारतबाट फर्केकाहरु जिल्लाका नौवटै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा १४ देखि २१ दिनसम्म...
बैतडी – बैतडीमा एकै दिन एक हजार भन्दा बढीको स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइनबाट घर पठाईएको छ । भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन पूरा गरेका एक हजार ३६ जनाको द्रूत परीक्षण...
दार्चुला – सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि शुक्रबार व्यासको छाङ्गरु र तिङ्कर चौकी गएका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रहरीका दुवै चौकीका प्रहरी जवान ती स्थानमा गएका हुन् ।...
काठमाडौँ – नौगाड गाउँपालिका दार्चुलाका १०० भन्दा बढी भारतको ब्याङ्लोरमा अलपत्र परेका छन् । शुक्रबार उपहारखबरलाई जानकारी दिदै उनीहरुले अलपत्र भएको बताएका हुन् । ब्याङ्लोरको इन्द्रनगर भन्ने ठाउँमा नौगाड गाउँपालिकाका...