बैतडीमा थुनुवा युवकमा कोरोना संक्रमण, जिल्ला प्रहरी कार्यालय सिल

कैलाली – शुक्रबार कोरोना संक्रमण पुष्टि भएका बैतडीका २२ वर्षीया युवक जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेको खुलेको छ ।

शिवनाथ गाउँपालिका–१ का २२ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको प्रहरी प्रहरी कार्यालय बैतडीले जनाएको छ । संक्रमित युवकलाई प्रहरीले वैशाख १५ गते कर्तब्य ज्यानको मुद्धामा पक्राउ गरिएको थियो । उनी चैत ६ गते भारतबाट आएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्