इजरायलमाथि इरानको ड्रोन आक्रमण

काठमाडौँ – इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ । सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन...

सुर्य ग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन् श्रीमानको बली

न्युयोर्क – अमेरिकाको लस एन्जलसकी ज्योतिषी डेनियल जोन्सनले सूर्यग्रहण लागे पछि आफ्ना श्रीमानको छुरा प्रहार गरी हत्या गरेकी छन् । त्यसपछि उनले आफ्ना दुवै छोरीलाई चलिरहेको कारबाट बाहिर फालिन ।...

कुकुरसँग यौन सम्बन्ध राख्ने नर्स पक्राउ

वासिंगटन डिसी – अमेरिकाबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ टेक्सासकी एक नर्सलाई आफ्नो परिवारको घरपालुवा कुकुर ग्रेट डेनसँग यौनसम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ । ग्रेट डेन...

माइक्रोसफ्टको चेतावनी- ‘चीनले एआईबाट भारतको निर्वाचन प्रभावित गर्न सक्छ’

काठमाडौँ – टेक कम्पनी माइक्रोसफ्टले चीनले भारतमा हुने लोकसभा चुनावलाई बिथोल्ने प्रयास गर्ने चेतावनी दिएको छ । जनवरीमा ताइवानमा भएको निर्वाचनमा चीनले प्रभाव पारेको आरोप लागेको थियो । माइक्रोसफ्टको थ्रेट...

सोनिया गान्धी बनिन् राज्यसभा सांसद

काठमाडौँ – भारतीय नेशनल कांग्रेस नेतृ सोनिया गान्धीले  राज्यसभा सांसदको सपथ लिएकी छन् ।  सोनिया राजस्थानबाट राज्यसभा सांसद बनेकी हुन् । विहिबार भारतको नयाँ संसद भवनमा उपराष्ट्रपति जगदीप धनखरले गान्धीसहितअन्य...

बाइडेन र जिनपिङबीच टेलिफोन कुराकानी

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङले फोनमा कुराकानी गरेका थिए । सो कुराकानीमा द्विपक्षीय सम्बन्ध, लागूऔषधविरुद्धको अभियान र जलवायु परिवर्तनलगायत क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूबारे...

ताइवानमा २५ बर्षपछि शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ – ताइवानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको तीव्रता ७.४ मापन गरिएको छ । यसलाई २५ वर्षपछिको ठुलो भूकम्प भएको बताइएको छ । भूकम्पका...

टर्कीको नाइट क्लबमा आगलागी, २९ जनाको मृत्यु

काठमाडौँ – टर्कीको एक नाइट क्लबमा आगलागी हुदा २९ जनाको ज्यान गएको छ । टर्की समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र अझै धेरै जना गम्भीर रहेका...

केजरीवाल सरकारकी मन्त्री आतिशीको दाबी- भाजपाले पार्टीमा नआए पक्राउ गर्ने धम्की दियो

काठमाडौँ । भारतको दिल्लीमा अरविन्द केजरीवाल सरकारकी मन्त्री आतिशीले भारतीय जनता पार्टीले आफुलाई आफ्नो पार्टीमा सामेल हुन प्रस्ताव गरेको दाबी गरेकी छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्ना निकटहरुसँग भाजपामा...

चिकेनमा मसला नहालेको भन्दै श्रीमानले छतवाट फालिदिए श्रीमती

इस्लामबाद – खानामा मसला नहुँदा कुनै पुरुषले आफ्नी श्रीमतीलाई छतबाट उठाएर तल फ्याँकिदिएको होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? छैन भने अब थाहा पाउनुहोस्। सामाजिक सञ्जालमा एउटा भिडियो...

‘अल्लाह’ लेखिएको मोजा बिक्री गर्ने मलेसियन स्टोरमा आक्रामण

क्ववालालम्पुर, १७ चैत । मलेसियामा ‘अल्लाह’ लेखिएको एक सुपरस्टोरमा आक्रमण भएको छ ।   मलेसियामा एक सुविधा स्टोर चेन सुपरस्टोरमा ‘अल्लाह’ शब्द उल्लेख भएको मोजा बेचेको भन्दै आक्रमण भएको हो...

मस्को हमलामा परेका मध्ये अझै १४३ बेपत्ता, खोजबिन जारी

मस्को, १७ चैत । मस्को कन्सर्ट हलमा भएको आक्रमणमा परेका मध्ये अझै १४३ जना वेपत्ता रहेको जनाइएको छ । गत हप्ता मस्को नजिकै बन्दुकधारीहरूले कन्सर्टमा सहभागीहरूमाथि स्वचालित हतियारसहित गएको आक्रमणकारीले...